विकिपिडिया:प्रबन्धक सूचनापाटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

टिप्पणीका लागि
अनुरोध

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।


निष्क्रिय प्रबन्धकहरूको सम्बन्धमा[सम्पादन गर्ने]

प्रबन्धक निस्क्रियता खण्ड पृष्ठमा दर्शाइएको तालिका बमोजिम नेपाली विकिपिडियामा ४ जना प्रबन्धकहरू निस्क्रिय देखिएका छन्। वहाँहरूले नेपाली विकिपिडियामा गर्नुभएको अथक योगदान र सम्पादनको लागि धन्यवाद दिँदै आगामी दिनमा पुन: सक्रिय भई यो पदको लागि आफूलाई नामाङ्कित गर्नुहुन आग्रह गर्न चाहन्छु। प्रबन्धक पद मुक्त गर्नको लागि मेटामा भोलिपल्ट मात्र यो प्रस्ताव लगिने जानकरी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१२, ३ जुलाई २०२० (नेपाली समय)

अहिले विश्वमा असर पारिरहेको COVID19 को प्रभावका कारणले गर्दा मैले विकिपीडियामा सम्पादन तर्फ समय दिन नपाएको हो। हालको यो समयमा COVID19 धेरै कुरालाई प्रभावित पारेको सबैलाई अवगत नै छ। यसमा समुदायले आवश्यक छलफल गरी उचित निर्णय गर्नुहोला। धन्यवाद -निर्मल दुलाल (कुरा गर्नुहोस) १५:४६, ४ जुलाई २०२० (नेपाली समय)

Pictogram voting comment.svg टिप्पणी यस उपर समुदायको राय बुझ्नु आवश्यक भएकोले अहिलेलाई निर्मल ज्यूको प्रबन्धक पद मुक्त गर्ने वा नगर्ने विषयलाई विचाराधीन राखेको छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४१, ५ जुलाई २०२० (नेपाली समय)

अन्य तीन जना प्रबन्धकहरू— यस विषयमा आफ्नो कुनै प्रतिक्रिया भए आजै राख्नुहोला (Krish DulalRam Prasad JosheeNabin K. Sapkota)--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४१, ५ जुलाई २०२० (नेपाली समय)
COVID19 को प्रभाव मुख्य कारण भएता पनि केहि समय यता आफ्नो निष्क्रियता सहर्स स्वीकार गर्दै समुदयको अन्तिम निर्णय नै आफूलाई मान्य हुने कुरा अवगत गराउन चाहन्छु । Nabin K. Sapkota (कुरा गर्ने) २३:१८, ५ जुलाई २०२० (नेपाली समय)