विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टिकटक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टिकटक[सम्पादन गर्नुहोस्]

टिकटकको प्रतिक

टिकटक (चिनियाँ: 抖音) (दोउयिन) एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदार गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाओदोङ (बाइटडान्स : अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको छ। यो चीनको राजधानी बेइजिङमा आधारित छ भने यसको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए। यो छोटो ओठ समक्रमण, सुखान्त र मनोरञ्जक तथा प्रतिभा सङ्ग्रहित श्रव्य दृश्यहरू सृजना गर्न प्रयोग गरिन्छ। यसको आधिकारिक अनुप्रयोग सन् २०१७ मा आइओएसएन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो। बाइटडान्सले यसअघि सेप्टेम्बर २०१६ मा चिनियाँ बजारका लागि दोउयिन (चिनियाँ: 抖 音) सुरु गरेको थियो। टिकटक र दोउयिन समान छन्, तर चिनियाँ इन्टरनेट नियन्त्रण विधि प्रतिबन्धहरूलाई पालना गर्न छुट्टा छुट्टै सेवकहरूमा सञ्चालित छन्। अनुप्रयोगले ३ देखि १५ सेकेन्ड सम्मको ओठ समक्रमण समावेशको श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिन्छ भने यसले छोटो दोहोरिँदो श्रव्य दृश्यको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ। यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू भागहरूमा लोकप्रिय छ। टिकटक चीनमा उपलब्ध छैन, र यसको सेवक अनुप्रयोगहरू उपलब्ध भएका देशहरूमा आधारित छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०९८, अक्षर: ५८७, स्पेस: १६८
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० जुलाई १७, १६:२०:३७ भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) ०२:१९, २३ असार २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) ०२:१९, २३ असार २०७७ (नेपालकाे प्रमाणिक समय)