विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डाना ब्रुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डाना ब्रुक[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा ब्रुक

एस्ली मे सेबिरा (जन्म: २९ नोभेम्बर १९८८) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी तथा अभिनेत्री हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी डाना ब्रुकको नामले कुस्ती खेल्ने गर्छिन्। सन् २०१३ मा सेबिराले डब्ल्यूडब्ल्यूईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यस अवधिमा ओर्लान्डो, फ्लोरिडा स्थित डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्रमा आफ्नो कुस्ती कार्यकाल अगाडि बढाएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४०९, अक्षर: १९८.५, स्पेस: ५४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:४६:११ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --