विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/तेलिया कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तेलिया कम्पनी[सम्पादन गर्नुहोस्]

तेलिया कम्पनीको प्रतिक

तेलिया कम्पनी आबे (स्वीडेनी: Telia Company) एक स्वीडेनी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तथा मोबाइल सञ्जाल सञ्चालक हो। कम्पनीको प्रमुख व्यवसाय नर्दिय र बाल्तिक देशहरूमा रहेको छ भने पहिला यसका अरू सञ्जालहरू भने स्पेन, रूस, नेपालका साथै पूर्वका विभिन्न सोभियत गणतन्त्रहरूमा फैलिएको थियो। हाल यसले स्वीडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुआनिया, लात्भिया र इस्टोनियामा सेवा सञ्चालन गरिरहेको छ। १२ अप्रिल २०१६ उत्तरार्ध, समूहले यसको नाम तेलिया सोनेरा आबेमा परिवर्तन गरेको थियो।

कम्पनीको उत्तरी र पूर्वी यूरोप, मध्य एसिया र दक्षिण एसियामा गरि ११ वटा देशमा सेवा सञ्चालन गरेको छ भने सन् २०१३ मा, यसका ग्राहकहरूको सङ्ख्या १९ करोड रहेको थियो। यसको प्रधान कार्यालय स्वीडेनको राजधानी स्तोकहोल्ममा रहेको छ भने कम्पनी स्तोकहोल्म सेयर बजार र हेलसिन्की सेयर बजारमा सूचीकृत छ। राजस्वका आधारमा यो विश्वको ३५अौँ ठूलो दूरसञ्चार कम्पनी हो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८६८, अक्षर: ४७०.५, स्पेस: १२८
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० मे १६, ०७:२४:२८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १२:४८, २५ चैत २०७६ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १:१५, २० वैशाख २०७७ (नेपालकाे प्रमाणिक समय)