विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पिटन रोइस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिटन रोइस[सम्पादन गर्नुहोस्]

अप्रिल २०१८ मा रोइस

केसी म्याकइन्तोस (जन्म: १० नोभेम्बर १९९२) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी पिटन रोइस नामले कुस्ती खेल्छिन् भने उनी बिली केको साथ एकपटक डब्ल्यूडब्ल्यूई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २७८, अक्षर: १४३, स्पेस: ३९
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एक प्रख्यात महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:३८:३९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --