विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लिभा बेट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिभा बेट्स[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा बेट्स

लिभा बेट्स (जन्म: २१ मे १९८३) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित अल एलिट रेस्लिङ नामक एक प्रमुख कुस्ती पदोन्नतिमा कार्यरत छिन्। उनले यसअघि इम्प्याक्ट रेस्लिङ, सिमर विमेन एथलेटिक्स र केही स्वतन्त्र सर्किटहरूमा काम कुस्ती खेलिसकेकी छिन्। उनी त्यसबाहेक डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा ब्लु पेन्ट नामले कुस्ती खेल्ने गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३७८, अक्षर: १८८, स्पेस: ५४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:५३:४० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --