विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लुक ह्वाट यु मेड मि डु
स्वरूप
लुक ह्वाट यु मेड मि डु
[सम्पादन गर्नुहोस्]|
"लुक ह्वाट यु मेड मि डु" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत रेपुटेसन एल्बमको पहिलो र प्रमुख एकलको रुपमा २४ अगस्ट २०१७ मा बिग मेसिन रेकर्ड्स द्वरा सार्वजनिक गरिएको थियो। स्विफ्टले यो गीत रेकर्ड निर्माता ज्याक एन्टोनअफसँग सहकार्य गर्दै लेखेकी हुन्। लुक ह्वाट यु मेड मि डु गीत एक इलेक्ट्रोक्लास र पप सङ्गीतको वरियतामा पर्छ। यस गीतका लागि वेलायती राइट सेड फ्रिड साङ्गीतिक समूहका सदस्य फ्रिड फिअरब्रास, रिचार्ड फिअरब्रास र रब मोन्जोलीले रेपुटेसनका लागि यस गीत लगायत अन्य गीतहरू पनि लेखेका छन्। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
[सम्पादन गर्नुहोस्]- आवेदनकर्ताकाे रूपमा समर्थन. हिमाल सुबेदी (कुरा गर्ने) १३:०२, २८ जनवरी २०१९ (युटिसी(UTC))
समर्थन -- पर्वत सुबेदी (कुरा गर्ने) १४:२३, २८ जनवरी २०१९ (युटिसी(UTC))
समर्थन - 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' ०४:४५, ४ फेब्रुअरी २०१९ (युटिसी(UTC))
समर्थन - Bharatadhikarimb (कुरा गर्ने) ०३:१५, ८ फेब्रुअरी २०१९ (युटिसी(UTC))
