विद्या चापागाईं
स्वरूप
विद्या चापागाईं | |
|---|---|
| जन्म | काठमाडौँ, नेपाल |
| राष्ट्रियता | नेपाली |
| शिक्षा | त्रिभुवन विश्वविद्यालय |
| पेशा | टिभी कार्यक्रम प्रस्तोता पत्रकार |
उल्लेखनीय श्रेय (हरू) | हेर्ने कथा |
| टेलिभिजन कार्यक्रम(हरू) | हेर्ने कथा |
विद्या चापागाईं नेपाली पत्रकार हुन्। उनी 'हेर्ने कथा'मा काम गर्छिन्। यसअघि उनी साझा सवाल नामक टिभी कार्यक्रम चलाउँथिन्।[१] त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी चापागाईं विगतमा 'नागरिक' दैनिक पत्रिकामा समाचार शाखामा काम गर्थिन्। त्यस अगाडि उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन गरेकी थिइन्।
पुरस्कार
[सम्पादन गर्नुहोस्]‘मरिसकेको मान्छे’ - 'उत्कृष्ट डकुमेन्ट्री पुरस्कार' इन्टरनेसनल माउन्टेन चलचित्र फेस्टिभल (किम्फ सन् २०१८)
निर्देशक विधामा - विद्या चापागाईं र कमल कुमार
[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Making Waves in Nepal: Bidhya", BBC, ८ मार्च २०१६, अन्तिम पहुँच १० डिसेम्बर २०१६।
- ↑ "Kimff 2018 winner", KIMFF, जनवरी २०१९, अन्तिम पहुँच ८ मार्च २०१९। वेब्याक मेसिन अभिलेखिकरण २५ मार्च २०१९ मिति