विमला विक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विमला विक
उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री
कार्यकाल
सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी

विमला विक नेपाली राजनीतिज्ञ र पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुन्।[१][२][३] उनी नेकपा एमालेबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत दलित र महिलातर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UML submits nomination for parliament members under PR system to EC", The Himalayan Times, ११ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० अगस्ट २०१९ 
  2. "Bimala B.K.", hr.parliament.gov.np, अन्तिम पहुँच १० अगस्ट २०१९ 
  3. Republica, "Joint Meeting and Joint Committee (Work Operation) Regulation, 2075 passed", My Republica, अन्तिम पहुँच १० अगस्ट २०१९