विम्बल्डन प्रतियोगिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द च्याम्पियनसिप्स, विम्बल्डन
[[File:Wimbledon.svg|]]
आधिकारिक वेबसाइट
स्थापना१८७७; १४७ वर्ष अघि (१८७७)
अवस्थितिलन्डन
इङ्लैण्ड, संयुक्त अधिराज्य
स्थानद अल इङ्लैण्ड लन टेनिस एण्ड क्रोक्वेट क्लब
सतहघाँस
पुरस्कार राशी३,४०,००,००० पाउन्ड स्टेर्लिङ् (२०१८)[१]
पुरुष
ड्र१२८ए (१२८स) / ६४ड(१६स)[क]
वर्तमान च्याम्पियननोभाक जोकोभिच (एकल)
माइक ब्रायन / ज्याक सक (डबल्स)
सबैभन्दा अधिक एकल शिर्षकरोजर फेडेरर (८)
सबैभन्दा अधिक डबल शिर्षकटड उडब्रिज (९)
महिला
ड्र१२८ए (९६स) / ६४ड (१६स)
वर्तमान च्याम्पियनएन्जेलिक कर्बर (एकल)
बार्बोरा क्रेज्सिकोभा / केटरिना सिनिआकोभा (डबल्स)
सबैभन्दा अधिक एकल शिर्षकमार्टिना नाभ्राटिलोभा (९)
सबैभन्दा अधिक डबल शिर्षकएलिजाबेथ र्यान (१२)
मिक्सड डबल
ड्र४८
वर्तमान च्याम्पियननिकोल मेलिचार / अलेक्जेन्डर पेया
अधिक शिर्षक (पुरुष)केन फ्लेचर (४)
भिक सेइजास (४)
ओवेन डेविडसन (४)
लिएन्डर पेस (४)
अधिक शिर्षक (महिला)एलिजाबेथ र्यान (७)
ग्रयाण्ड स्ल्याम
पछिल्लो
२०१८ विम्बल्डन

विम्बल्डन प्रतियोगिता वा विम्बल्डन च्याम्पियनसिप संसारकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता हो र यसलाई टेनिसकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता को रूपमा लिइन्छ । सन् १८७७ देखि यो प्रतियोगिता दक्षिण-पश्चिम लन्डनको विम्बल्डन जिल्लामा अखिल इङ्लैण्ड क्लब (All England Club) को आयोजनामा हुँदै आइरहेको छ । यो प्रतियोगिता चार ग्र्यान्ड स्ल्याम प्रतियोगिता मध्येको एक हो जुन आज पनि घाँसे मैदान (grass court) मा खेल्ने गरिन्छ ।

  1. "Prize Money and Finance", Wimbledon, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१८ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found