"मास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|}}
|}}
'''मास''' एक दलहन बाली हो । यसलाई [[संस्कृत]]मा 'माष' या 'बलाढ्य'; बंगालीमा माष वा कलाई; [[गुजराती]]मा अड़द; [[मराठी]]मा उड़ीद; [[पंजाबी]]मा माँह, [[अंग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा विगना मुंगों; [[जर्मन]]मा उर्डबोहने; [[फ्रेंच]]मा हरीकोट उर्ड; [[पोलिश]]मा फासोला मुंगों; [[पुर्तगाली]]मा फेजों-द-इण्डिया; [[हिन्दी]]मा उडद; [[लैटिन]]मा 'फ़ेसिओलस रेडिएटस', भन्दछन्।
'''मास''' एक दलहन बाली हो । मासलाई [[संस्कृत]]मा "माष" अथवा "बलाढ्य", बंगालीमा "माष" वा "कलाई", [[गुजराती]]मा "अडद", [[मराठी]]मा "उडीद", [[पंजाबी]]मा "माँह", [[अंग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा "विगना मुंगो", [[जर्मन]]मा "उर्डबोहने", [[फ्रेंच]]मा "हरीकोट उर्ड", [[पोलिश]]मा "फासोला मुंगो", [[पुर्तगाली]]मा "फेजों-द-इण्डिया", [[हिन्दी]]मा "उडद" र [[लैटिन]]मा "फेसिओलस रेडिएटस" भन्दछन्।


यसको द्विदल बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।
यसको द्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।


१. "कालो" अथवा "ठुलो" यो [[बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।
१. "कालो" अथवा "ठुलो" यो [[बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।


यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक; वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ।
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ।





०६:४२, २४ मे २०१४ जस्तै गरी पुनरावलोकन

मास
सुकेको मासको दाना
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
V. mungo
वैज्ञानिक नाम
Vigna mungo
(L.) Hepper

मास एक दलहन बाली हो । मासलाई संस्कृतमा "माष" अथवा "बलाढ्य", बंगालीमा "माष" वा "कलाई", गुजरातीमा "अडद", मराठीमा "उडीद", पंजाबीमा "माँह", अंग्रेजी, स्पेनिशइटालियनमा "विगना मुंगो", जर्मनमा "उर्डबोहने", फ्रेंचमा "हरीकोट उर्ड", पोलिशमा "फासोला मुंगो", पुर्तगालीमा "फेजों-द-इण्डिया", हिन्दीमा "उडद" र लैटिनमा "फेसिओलस रेडिएटस" भन्दछन्।

यसको द्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र धान, कोदो, कपासको खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।

१. "कालो" अथवा "ठुलो" यो बर्षाको आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।

यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता रोगहरूको लागी हितकर र पेट सफा गर्दछ।


"https://ne.wikipedia.org/w/index.php?title=मास&oldid=397722" बाट अनुप्रेषित