"श्रीहर्ष पन्त" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''श्रीहर्ष पन्त''' वा '''हर्क पन्त''' नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर [[श्रीकृष्ण शाह (चौतारिया)]]को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी [[रणजीत पाण्डेपाँडे]], कप्तान [[परथ भण्डारी|पार्थ भण्डारी]], कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनी थुप्रै युद्धमा भाग लिएका थिए । उनी [[ब्राह्मण]] जातिका थिए । श्रीहर्ष [[बहादुर शाह]]का प्रमुख पक्षधर थिए । बहादुरका समर्थक भएकै कारण उनी रानी राजेन्द्रलक्ष्मीद्वारा जातिच्युत भै निस्कासित भए ।
 
==स्रोतहरू==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/643016" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प