"श्रीहर्ष पन्त" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''श्रीहर्ष पन्त''' वा '''हर्क पन्त''' नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर [[श्रीकृष्ण शाह (चौतारिया)]]को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी [[रणजीत |
'''श्रीहर्ष पन्त''' वा '''हर्क पन्त''' नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर [[श्रीकृष्ण शाह (चौतारिया)]]को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी [[रणजीत पाँडे]], कप्तान [[परथ भण्डारी|पार्थ भण्डारी]], कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनी थुप्रै युद्धमा भाग लिएका थिए । उनी [[ब्राह्मण]] जातिका थिए । श्रीहर्ष [[बहादुर शाह]]का प्रमुख पक्षधर थिए । बहादुरका समर्थक भएकै कारण उनी रानी राजेन्द्रलक्ष्मीद्वारा जातिच्युत भै निस्कासित भए । |
||
==स्रोतहरू== |
==स्रोतहरू== |
१९:५६, ५ जुन २०१८ जस्तै गरी पुनरावलोकन
श्रीहर्ष पन्त वा हर्क पन्त नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी रणजीत पाँडे, कप्तान पार्थ भण्डारी, कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।[१] उनी थुप्रै युद्धमा भाग लिएका थिए । उनी ब्राह्मण जातिका थिए । श्रीहर्ष बहादुर शाहका प्रमुख पक्षधर थिए । बहादुरका समर्थक भएकै कारण उनी रानी राजेन्द्रलक्ष्मीद्वारा जातिच्युत भै निस्कासित भए ।