"बाणासुर" का संशोधनहरू बिचको अन्तर
"Banasura" पृष्ठलाई अनुवाद गरि सृजना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
== कथा == |
== कथा == |
||
[[चित्र:Banasur_Garva_Parihar.jpeg|left|thumb| |
[[चित्र:Banasur_Garva_Parihar.jpeg|left|thumb|कृष्णले वाणासुरलाई क्षमा दिए ]] |
||
'''वाणासुर''', एक समय ठुलो साम्राज्यमा राज्य गर्दथे ।उनक प्रभाव यति ठुलो थियो कि वरपरका राज्य का सबै राजा - देवहरु समेत उनी संग डराउथे । वाणासुर रसालिंगको पुजा गर्दे , जुन उनलाई [[विष्णु]] को सल्लाहमा [[विश्वकर्मा]]ले दिएका थिए । भगवान शिवको ठुला भक्त रहेका उनी , शिव ताण्डव नृत्य नाचेका बेला आफ्नी हजार हातले मृदंगा बजाउने गर्थे । भगवान शिवले उनलाई आशिस दिन खोज्दा उनले शिवलाई आफ्नो रक्षक हुन् अनुरोध गरेका थिए , त्यसकारण उनी अपराजेय रहे । .तर समय संगै उनी अझ झन् झन् क्रुर र अभिमानी हुदै गए ।उनले आफ्नी छोरी लाई समेत अग्निगृहमा नजरबन्द गरेका थिए । एक दिन उनले सपनामा एक युबकलाई देखे र उनी उनको प्रेममा मग्न भईन । उनकी संगिनी चित्रलेखा एक नामुद चित्रकार थिइन् र उनले सपनामा आएका ती युवक'को चित्र बनेर पहिचान गराईदिइन् । उनले सपनामा कृष्णका नाति अनिरुद्र लाई सपनामा देखेका थिए । उनले आफ्नो ईश्वरीय शक्तिले अनिरुद्रलाई कृष्णको दरबारबाट उषाको अगाडी ल्याइन् । <ref name="CompetitionShankar2004">{{cite book|author=M. Padmanabhan|author2=Meera Ravi Shankar|title=Tales of Krishna from Mahabharatha|url=https://books.google.com/books?id=39TA4-XyaQkC&pg=PT56|date=1 August 2004|publisher=Sura Books|isbn=978-81-7478-417-9|pages=56–57}}</ref>, यहि सिलसिलामा कृष्ण र वाणासुरको युद्ध भयो । <ref>{{cite book||author=Vanamali|title=The Complete Life of Krishna|url=https://books.google.co.in/books?id=LFwoDwAAQBAJ&pg=PT170&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjgmOrIlvTUAhUFvo8KHcXcANEQ6AEIMjAD#v=onepage&q=banasura%20krishna%20shiva&f=false|year=2012|publisher=Simon and Schuster|isbn=1594776903}}</ref><ref>{{cite book||author=Stephen Knapp|title=Krishna Deities and Their Miracles|url=https://books.google.co.in/books?id=Fw_ODQAAQBAJ&pg=PT16&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjgmOrIlvTUAhUFvo8KHcXcANEQ6AEIRzAH#v=onepage&q=banasura%20krishna%20shiva&f=false|publisher=Prabhat Prakashan}}</ref><ref>{{cite book|title=Krishna|url=https://books.google.com/books?id=L1SrCwAAQBAJ&pg=PA23|year=2009|publisher=Har Anand Publications|isbn=8124114226|pages=68}}</ref><ref>{{cite book||author=Chandra sekhar Singh|title=The Purans volume-02|url=https://books.google.co.in/books?id=iifBDQAAQBAJ&pg=PT393&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjm2tT1m_TUAhUJMI8KHQIIBCw4ChDoAQgnMAE#v=onepage&q=banasura%20krishna%20shiva&f=false|publisher=Lulu.com|isbn=1365593274}}</ref> शिव आफ्नो भक्तको रक्षा गर्न आए तर कृष्णले ज्रिम्भुनाष्त्र प्रहार गरि शिव निदाउन पुगे । <ref>https://books.google.co.in/books?id=a4SoCwAAQBAJ&pg=PT147&dq=Krishna+shiva+sleep&hl=en&sa=X&redir_esc=y#v=onepage&q=Krishna%20shiva%20sleep&f=false</ref> त्यसपछी कृष्णले वाणासुरको दुई हात बाहेक सबै हात काटी दिए । जब शिव होसमा आए उनले आफ्नो भक्त'को रक्षा गर्न कृष्णलाई अपिल गरे । वाणासुरले पनि कृष्णसंग क्षमा मागे । कृष्णले क्षमा दिए । र उषा र अनिरुद्रको विवाह भयो । {{cn|date=August 2017}} |

== वंशावली == |
== वंशावली == |
||
[[चित्र:Krishna_defeat_Banasura.jpg|thumb|347x347px| |
[[चित्र:Krishna_defeat_Banasura.jpg|thumb|347x347px|कृष्ण वाणासुर युद्ध]] |
||
वाणासुरको वंशावली यस प्रकार छ:<ref>Bhaleram Beniwal: Jāt Yodhāon ke Balidān, Jaypal Agencies, Agra 2005</ref> |

पङ्क्ति १९: | पङ्क्ति १९: | ||
== सन्दर्भ == |
== सन्दर्भ == |
||
{{reflist}} |
{{reflist}} |
||
[[श्रेणी:असुर]] |
|||
[[श्रेणी:भक्त]] |
|||
[[श्रेणी:चिरञ्जीवि]] |
|||
[[श्रेणी:वैष्णव]] |
|||
[[श्रेणी:भागवत पुराणका पात्र]] |
२०:०८, २९ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन
वाणासुर हिन्दु पौराणिक मिथकीय पात्र हुन् । वाणासुर एक हजार हात भएका असुर राजा थिए र उनलाई सहस्रबाहु तथा भूतराज पनि भनिन्थ्यो । उनी दानवीर बलि राजा का पुत्र थिए ।[१][२] वाणासुरले हालको मध्य आसाम मा उनको राज्य थियो जहाँ उनको राजधानी शोणितपुर जिल्ला ( वर्तमानमा तेजपुर, आसाम ) किंबदन्ती अनुसार , वाणासुर एक आदिवासी राजा थिए ।
कथा
वाणासुर, एक समय ठुलो साम्राज्यमा राज्य गर्दथे ।उनक प्रभाव यति ठुलो थियो कि वरपरका राज्य का सबै राजा - देवहरु समेत उनी संग डराउथे । वाणासुर रसालिंगको पुजा गर्दे , जुन उनलाई विष्णु को सल्लाहमा विश्वकर्माले दिएका थिए । भगवान शिवको ठुला भक्त रहेका उनी , शिव ताण्डव नृत्य नाचेका बेला आफ्नी हजार हातले मृदंगा बजाउने गर्थे । भगवान शिवले उनलाई आशिस दिन खोज्दा उनले शिवलाई आफ्नो रक्षक हुन् अनुरोध गरेका थिए , त्यसकारण उनी अपराजेय रहे । .तर समय संगै उनी अझ झन् झन् क्रुर र अभिमानी हुदै गए ।उनले आफ्नी छोरी लाई समेत अग्निगृहमा नजरबन्द गरेका थिए । एक दिन उनले सपनामा एक युबकलाई देखे र उनी उनको प्रेममा मग्न भईन । उनकी संगिनी चित्रलेखा एक नामुद चित्रकार थिइन् र उनले सपनामा आएका ती युवक'को चित्र बनेर पहिचान गराईदिइन् । उनले सपनामा कृष्णका नाति अनिरुद्र लाई सपनामा देखेका थिए । उनले आफ्नो ईश्वरीय शक्तिले अनिरुद्रलाई कृष्णको दरबारबाट उषाको अगाडी ल्याइन् । [३], यहि सिलसिलामा कृष्ण र वाणासुरको युद्ध भयो । [४][५][६][७] शिव आफ्नो भक्तको रक्षा गर्न आए तर कृष्णले ज्रिम्भुनाष्त्र प्रहार गरि शिव निदाउन पुगे । [८] त्यसपछी कृष्णले वाणासुरको दुई हात बाहेक सबै हात काटी दिए । जब शिव होसमा आए उनले आफ्नो भक्त'को रक्षा गर्न कृष्णलाई अपिल गरे । वाणासुरले पनि कृष्णसंग क्षमा मागे । कृष्णले क्षमा दिए । र उषा र अनिरुद्रको विवाह भयो । [स्रोत नखुलेको]
वंशावली
वाणासुरको वंशावली यस प्रकार छ:[९]
- ब्रह्मा का पुत्र मरिची
- मरिचीका पुत्र कश्यप,
- कश्यप का पुत्र हिरण्यकशिपु र हिरण्याक्ष,
- हिरण्यकशिपुका पुत्र प्रह्लाद
- प्रह्लादका पुत्र विरोचन
- विरोचनका पुत्र बलि राजा
- बलिका पुत्र वाणासुर
सन्दर्भ
- ↑ krishna.com - Glossary description
- ↑ Kumar, Anu (३० नोभेम्बर २०१२), Banasura: The Thousand-Armed Asura, Hachette India, आइएसबिएन 978-93-5009-537-9।
- ↑ M. Padmanabhan; Meera Ravi Shankar (१ अगस्ट २००४), Tales of Krishna from Mahabharatha, Sura Books, पृ: 56–57, आइएसबिएन 978-81-7478-417-9।
- ↑ Vanamali (२०१२), The Complete Life of Krishna, Simon and Schuster, आइएसबिएन 1594776903।
- ↑ Stephen Knapp, Krishna Deities and Their Miracles, Prabhat Prakashan।
- ↑ Krishna, Har Anand Publications, २००९, पृ: 68, आइएसबिएन 8124114226।
- ↑ Chandra sekhar Singh, The Purans volume-02, Lulu.com, आइएसबिएन 1365593274।
- ↑ https://books.google.co.in/books?id=a4SoCwAAQBAJ&pg=PT147&dq=Krishna+shiva+sleep&hl=en&sa=X&redir_esc=y#v=onepage&q=Krishna%20shiva%20sleep&f=false
- ↑ Bhaleram Beniwal: Jāt Yodhāon ke Balidān, Jaypal Agencies, Agra 2005