"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २२: पङ्क्ति २२:


लेबनानको राजधानी [[बेरुत]]मा जन्मिएकी, खलिफा सन् १९९२ मा संयुक्त राज्यमा बसाइसराइ गरेकि थिइन्। उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा [[पोर्नहब]] नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकि थिइन्। तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।
लेबनानको राजधानी [[बेरुत]]मा जन्मिएकी, खलिफा सन् १९९२ मा संयुक्त राज्यमा बसाइसराइ गरेकि थिइन्। उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा [[पोर्नहब]] नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकि थिइन्। तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।

== बाल्यकाल ==

मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, [[लेबनान]]मा जन्मिएकी थिइन। उनी र उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि<ref name=PBoy>{{cite news|url= https://www.playboy.com/read/you-don-t-know-mia-khalifa|title=You Don't Know Mia Khalifa|accessdate=June 24, 2018|author=टिमोटि बेला|date=April 9, 2018|publisher=प्लेबोई}}</ref><ref name=CNNNews>{{cite news|url= http://www.cnn.com/2015/01/07/us/lebanon-porn-star-uproar/|title=Songs and death threats for Lebanese American porn star Mia Khalifa|accessdate= January 7, 2015|author= लौरा स्मिथ-स्पार्क र रोबा अलहिनवी|date= जनवरी ७, २०१५|publisher= सिएनएन}}</ref> सन् २००१ मा [[संयुक्त राज्य अमेरिका]]मा बसाइसराई गरेका थिए।<ref name=PBoy/> उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्।<ref name=PBoy/> खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्।<ref name="The Washington Post">{{cite news|url= https://www.washingtonpost.com/news/dc-sports-bog/wp/2016/07/13/a-former-porn-star-has-become-one-of-d-c-s-loudest-sports-fans-on-social-media/|title=A former porn star has become one of D.C.'s loudest sports fans on social media|accessdate= July 13, 2016|author= ड्यान ष्टेनबर्ग|date= July 13, 2016|work=द वासिङ्टन पोष्ट}}</ref> खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।<ref name=PBoy/>

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन र त्यसपछि उच्च विद्यालय पढ्नका लागि [[टेक्सस]] गएकी थिइन्।<ref name=PBoy/> उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।<ref name=Newsweek>{{cite web|url= http://www.newsweek.com/meet-mia-khalifa-lebanese-porn-star-who-sparked-national-controversy-297023|title= Meet Mia Khalifa, the Lebanese Porn Star Who Sparked a National Controversy|accessdate= January 7, 2015|author= टेलर वफोर्ड|date= January 6, 2015|work=[[न्यूज विक]]}}</ref>


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==

२०:४३, १२ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

मिया खलिफा
ميا خليفة
जन्म (1993-02-10) १० फेब्रुअरी १९९३ (उमेर ३१)[१]
बेरुत, लेबनान
अन्य नाममिया कलिष्टा[१]
नागरिकतासंयुक्त राज्य अमेरिका अमेरिकी (हाल)
लेबनान लेबनानी (पूर्व)
पेशा
कार्यकालसन् २०१४–२०१५ (अश्लील चलचित्र)
उचाइ५ फिट २ इन्च (१.५७ मी)[१]
तौल१२१ पाउन्ड (५५ किग्रा; ८.६ स्टोन)[१]

मिया खालिफा (अरबी: ميا خليفة; (जन्म - १० फेब्रुअरी, १९९३), मिया कलिष्टाको रूपमा पनि चिनिने एक लेबनानी अमेरिकी सामाजिक सञ्चार माध्यम व्यक्तित्व[२], खेलकुद टिप्पणीकर्ता र वेबक्यामेरा मोडल[३], वा अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनि सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।[४]

लेबनानको राजधानी बेरुतमा जन्मिएकी, खलिफा सन् १९९२ मा संयुक्त राज्यमा बसाइसराइ गरेकि थिइन्। उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा पोर्नहब नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकि थिइन्। तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।

बाल्यकाल

मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, लेबनानमा जन्मिएकी थिइन। उनी र उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि[५][६] सन् २००१ मा संयुक्त राज्य अमेरिकामा बसाइसराई गरेका थिए।[५] उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्।[५] खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले अङ्ग्रेजी बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्।[२] खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।[५]

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन र त्यसपछि उच्च विद्यालय पढ्नका लागि टेक्सस गएकी थिइन्।[५] उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।[७]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ १.३ फे ष्ट्र्याङ (जनवरी ५, २०१५), "Who is Mia Khalifa? Everything you need to know about Lebanese beauty who's PornHub's number one porn star", डेली मिरर, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  2. २.० २.१ ड्यान ष्टेनबर्ग (जुलाई १३, २०१६), "A former porn star has become one of D.C.'s loudest sports fans on social media", द वासिङ्टन पोष्ट, अन्तिम पहुँच जुलाई १३, २०१६ 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named webcam
  4. "मिया खलिफाको अवकाश", इन्कुविस्टर, अन्तिम पहुँच अक्टोबर २३, २०१८ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ टिमोटि बेला (अप्रिल ९, २०१८), "You Don't Know Mia Khalifa", प्लेबोई, अन्तिम पहुँच जुन २४, २०१८ 
  6. लौरा स्मिथ-स्पार्क र रोबा अलहिनवी (जनवरी ७, २०१५), "Songs and death threats for Lebanese American porn star Mia Khalifa", सिएनएन, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  7. टेलर वफोर्ड (जनवरी ६, २०१५), "Meet Mia Khalifa, the Lebanese Porn Star Who Sparked a National Controversy", न्यूज विक, अन्तिम पहुँच जनवरी ७, २०१५ 

बाह्य कडीहरू