"इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Biplab Anand द्वारा इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम पृष्ठलाई इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली मा सारियो: छलफल अनुसार सार्दै (By MassMover)
टिम-टोली (By FindAndReplace)
पङ्क्ति १: पङ्क्ति १:
{{क्रिकेट टिम
{{क्रिकेट टोली
|team_name = इङ्ल्यान्ड
|team_name = इङ्ल्यान्ड
|colour =
|colour =
|test status year = १८७७
|test status year = १८७७
|first test match = [[मेलबोर्न]], अस्ट्रेलिया, १५-१९ मार्च १८७७ मा [[अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिम|अस्ट्रेलिया]] बिरुद्ध
|first test match = [[मेलबोर्न]], अस्ट्रेलिया, १५-१९ मार्च १८७७ मा [[अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली|अस्ट्रेलिया]] बिरुद्ध
|current captain = [[एलेस्टर कुक]] (टेस्ट तथा एकदिवसीय), [[स्टुअर्ट ब्रड]] (टि-ट्वान्टी)
|current captain = [[एलेस्टर कुक]] (टेस्ट तथा एकदिवसीय), [[स्टुअर्ट ब्रड]] (टि-ट्वान्टी)
|image = England Cricket Cap Insignia.svg|150px
|image = England Cricket Cap Insignia.svg|150px
पङ्क्ति ९: पङ्क्ति ९:
|current official rank = चौथौ ([[टेस्ट क्रिकेट|टेस्ट]]) <br/> पाँचौ ([[एकदिवसीय अन्तर्राष्ट्रिय|ओडिआई]])<br/> आठौ ([[ट्वान्टी२० अन्तर्राष्ट्रिय|टि-ट्वान्टी]])
|current official rank = चौथौ ([[टेस्ट क्रिकेट|टेस्ट]]) <br/> पाँचौ ([[एकदिवसीय अन्तर्राष्ट्रिय|ओडिआई]])<br/> आठौ ([[ट्वान्टी२० अन्तर्राष्ट्रिय|टि-ट्वान्टी]])
|number of tests = ९४५
|number of tests = ९४५
|most recent test match= बिरुद्ध [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]
|most recent test match= बिरुद्ध [[भारत राष्ट्रिय क्रिकेट टोली|भारत]]
|current coach = पाउल फारब्रेक
|current coach = पाउल फारब्रेक
|win/loss record = ३३६/२७३ <ref>{{cite web |url= http://stats.espncricinfo.com/ci/content/records/283877.html|title= रेकर्ड्स / टेस्ट म्याच / टिम रेकर्ड्स / नतिजा | publisher= espncricinfo.com }}</ref>
|win/loss record = ३३६/२७३ <ref>{{cite web |url= http://stats.espncricinfo.com/ci/content/records/283877.html|title= रेकर्ड्स / टेस्ट म्याच / टोली रेकर्ड्स / नतिजा | publisher= espncricinfo.com }}</ref>
|test matches this year = १
|test matches this year = १
|win/loss record this year= ०/१
|win/loss record this year= ०/१
पङ्क्ति १८: पङ्क्ति १८:
}}
}}


'''इङ्ल्यान्ड क्रिकेट टिम''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टिम हो । सन् १९९७ जनवरी १ पछि यो टिमलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।
'''इङ्ल्यान्ड क्रिकेट टोली''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टोली हो । सन् १९९७ जनवरी १ पछि यो टोलीलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==
पङ्क्ति २४: पङ्क्ति २४:


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
{{राष्ट्रिय क्रिकेट टिम}}
{{राष्ट्रिय क्रिकेट टोली}}
{{आईसीसी क्रिकेट टिम वरियताक्रम}}
{{आईसीसी क्रिकेट टोली वरियताक्रम}}


[[श्रेणी:राष्ट्रिय क्रिकेट टिमहरू]]
[[श्रेणी:राष्ट्रिय क्रिकेट टोलीहरू]]
[[श्रेणी:खेलकुद]]
[[श्रेणी:खेलकुद]]

०७:५३, ४ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

ढाँचा:क्रिकेट टोली

इङ्ल्यान्ड क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डवेल्सको (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टोली हो । सन् १९९७ जनवरी १ पछि यो टोलीलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

ढाँचा:आईसीसी क्रिकेट टोली वरियताक्रम