वार्तालाप:मुख्य पृष्ठ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुख्य पृष्ठको नयाँ रुप

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नमस्ते! मैले मुख्य पृष्ठलाई नयाँ रूप दिएको छु। तपाईंले यसलाई यहाँ देख्न सक्नुहुन्छ। यदि तपाइँसँग कुनै प्रतिक्रिया छ भने मलाई थाहा दिनुहोला। धन्यवाद! --बडा काजी (कुरा गर्ने) १८:१७, २२ जुलाई २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

सूचित गर्दै: Biplab Anand, Saroj Uprety, पर्वत सुबेदी, Tulsi, Nirjal stha, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai हिमाल सुबेदी --बडा काजी (कुरा गर्ने) १९:२८, २३ जुलाई २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्कार सरोज उप्रेतीज्यु , मैले पृष्ठलाई सुरुवात खण्डमा सारेको छु। अंग्रेजी मिति थप्नु आवश्यक छ जस्तो मलाई लाग्दैन किनकि हरेक कम्प्युटर वा फोनमा अंग्रेजी मिति हुन्छ, मलाई लाग्दैनकी विक्रम सम्वत् मिति भएका कम्प्युटर वा फोनहरू छन्। --बडा काजी (कुरा गर्ने) १७:१५, २५ जुलाई २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।