सामग्रीमा जानुहोस्

वार्तालाप:मुख्य पृष्ठ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: १० महिना पहिले Kameshwar kamatiद्वारा विषय blood sugarमा
       तुम्कोट कालिका मन्दिर

यस मन्दिरको स्थापना २०१५ सालमा भएको हो। यो कालिका भगवती देवीको मन्दिर हो। मन्दिर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ मा पर्ने तुम्कोट गाउँमा अवस्थित छ। जिल्ला सदरमुकामबाट यस मन्दिरसम्मको दूरी ३ किलोमिटर रहेको छ। यो मन्दिर संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता समेत भएको छ।

तामाको पाताले छाएको छाना र भक्तपुरे डाछी इँटाले बनेको गाह्रो वा भित्ता भएको यो मन्दिर प्यागोडा शैलीमा बनेको छ। यस मन्दिरको एउटा कुनामा शिवलिङ्ग समेत स्थापना गरिएको छ। [१]

दैनिक पूजा हुने यस मन्दिरमा शरदकालीन दशैँ र चैते दशैँमा विशेष पूजा अर्चना हुन्छ। शारदीय दशैंको अष्टमीको दिन बोकाको बलि समेत दिइन्छ। यसै अष्टमीको दिन चारवटा आलम समेत उभ्याउने गरिन्छ। आश्विन शुक्ल त्रयोदशीका दिन बाद्यवादन सहितको सरायेँ नृत्यका साथमा दशैं पूजाको विसर्जन हुन्छ। [२]

यस मन्दिरको खर्चको स्रोत भनेको अक्षयकोषदाताको योगदान हो। ३१ वटा जिल्लाका झन्डै ७०० कोषदाताले दान गरेको कोष रकमको ब्याजबाट यस मन्दिरको खर्च चल्ने गरेको छ।

मुख्य पृष्ठको नयाँ रुप

[सम्पादन गर्नुहोस्]
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नमस्ते! मैले मुख्य पृष्ठलाई नयाँ रूप दिएको छु। तपाईंले यसलाई यहाँ देख्न सक्नुहुन्छ। यदि तपाइँसँग कुनै प्रतिक्रिया छ भने मलाई थाहा दिनुहोला। धन्यवाद! --बडा काजी (कुरा गर्ने) १८:१७, २२ जुलाई २०२२ (नेपाली समय)जवाफ

सूचित गर्दै: Biplab Anand, Saroj Uprety, पर्वत सुबेदी, Tulsi, Nirjal stha, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai हिमाल सुबेदी --बडा काजी (कुरा गर्ने) १९:२८, २३ जुलाई २०२२ (नेपाली समय)जवाफ
नमस्कार सरोज उप्रेतीज्यु , मैले पृष्ठलाई सुरुवात खण्डमा सारेको छु। अंग्रेजी मिति थप्नु आवश्यक छ जस्तो मलाई लाग्दैन किनकि हरेक कम्प्युटर वा फोनमा अंग्रेजी मिति हुन्छ, मलाई लाग्दैनकी विक्रम सम्वत् मिति भएका कम्प्युटर वा फोनहरू छन्। --बडा काजी (कुरा गर्ने) १७:१५, २५ जुलाई २०२२ (नेपाली समय)जवाफ

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

लिवाली समूह

[सम्पादन गर्नुहोस्]

लिवाली समूह बारे

भक्तपुर नगरपालिका वार्ड नं:- ८ , लिवाली आवास क्षेत्र ,

2074 मंसिर 24 गते 19 जनाको साथीहरू मिलेर गठन भएको !

मासिक प्रत्येक 1 जनाले रू.1000/- बचत गर्ने , उक्त मासिक बचत गरेको 1 वर्ष सम्म मुदतीमा राख्ने गरि सहमति भएको  !

सो समूह 2 महिना पछि एकापसमा बिस्वस्नियता नभएकोले पुनः गठन हुनगएको , उक्त पुनः गठनमा एकापसमा बिस्वस्नियता भएकाहरु र थप केहि नयाँ साथीहरू समेत गरि जम्मा 12 जनाको गठन भएको थियोे !

क्रसं      नाम           सम्पर्क नं:

1 सुर्यराज गोसाई 9841495446

2 न्हुछे ब. गोसाई 9851068744

3 बिमल गोसाई 9841112594

4 बिष्णु प्र. दुवाल 9849675473

5 राम सु. सुवाल 9841520486

6 लक्ष्मी प्र. कुस्मा 9841514559

7 बलराम ह्योंगो 9841848137

8 ईन्द्र प्र. ह्योंगो 9843104907

9 बिष्णु प्र. ह्योंगो 9841730063

10 किरण  ह्योंगो 9843169565

11 शिवराम ह्योंगो 9849422628

12 कृष्ण कु. ह्योंगो 9841884763 Nhuchhe Gosain (कुरा गर्नुहोस्) ११:४४, १५ फेब्रुअरी २०२४ (नेपाली समय)जवाफ

J

नेपाली वार्तलाप

[सम्पादन गर्नुहोस्]

बार्तलाप 2405:ACC0:1306:94C:8D1A:2C2B:F944:9CB9 (कुरा गर्नुहोस्) १६:५५, १८ अक्टोबर २०२४ (नेपाली समय)जवाफ

कञ्चनजंघा भारतको सबैभन्दा ठूलो हिमाल

[सम्पादन गर्नुहोस्]

के तपाईंलाई थाहा छ? शीर्षकमा कञ्चनजंघा भारतको सबैभन्दा ठूलो हिमाल हो भनेर लेखेको राम्रो लागेन। हुनत कञ्चनजंघा नेपाल भारत सीमानामा नै पर्दछ तथापि यसको चुचुरो नेपालमा पर्छ भनी पढीआएको हो। सन्दर्भ सामग्री पनि जोडिदिनुभए राम्रो हुन्थ्यो। --Ganesh Paudel (कुरा गर्नुहोस्) १५:३६, १ जनवरी २०२५ (नेपाली समय)जवाफ

blood sugar

[सम्पादन गर्नुहोस्]

blood sugar Kameshwar kamati (कुरा गर्नुहोस्) ११:४३, १० जुलाई २०२५ (नेपाली समय)जवाफ