वैकुण्ठ एक्सप्रेस
लेखक | मोहनराज शर्मा |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | नाटक |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं. २०४२ |
पृष्ठ | ९० |
पुरस्कार s | मदन पुरस्कार वि.सं. २०४२ |
वैकुण्ठ एक्सप्रेस मोहनराज शर्माद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१] यस नाटकलाई समीक्षक अशोक थापाले स्वैरकल्पनाको प्रयोग भएको नाटक भनेका छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]