शिशिर योगी
स्वरूप
शिशिर योगी | |
---|---|
जन्म | वि सं २०२७ दाङ लमही नगरपालिका बलरामपुर गाउँ |
पेशा | गायक |
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सांगीतिक यात्रा
[सम्पादन गर्नुहोस्]उनका सांगीतिक गुरु गायक अम्बर गुरुङ हुन्। रेडियो नेपालको स्वरपरीक्षा पास गरेपछि उनले संगीतकार अम्बर गुरुङलाई भेटे। गुरुङसँगै करिब छ-सात वर्ष संगीत र गायन सिके। एउटा कलाकारको चरित्र सिके।
उनलाई शास्त्रीय संगीतले खुब तान्यो। यसभित्रको अलंकार, राग, सुर ताल, भाव, अभिव्यक्ति, उच्चारण, आलापमा साधना गरिरहे।
प्रसिद्ध गीतहरू
[सम्पादन गर्नुहोस्]शिशिरले मायाप्रेम र राष्ट्रिय भावनाका पनि थुप्रै गीत गाएका छन्। उनका गीतहरूको गम्भीरताले श्रोतालाई छुट्टै किसिमको गहिरो अनुभूति गराउँछ।
सि | गीत | गीतकार | संगीतकार |
---|---|---|---|
१ | सारंगी त रेटे पनि | माधवप्रसाद घिमिरे | शक्तिबल्लभ |
२ | मानिस खोजिरहेछु | डा. विश्वनाथ बराल | डा. विश्वनाथ बराल |
३ | कर्णाली पारी | सञ्जिबनी | |
४ | चौतारीको बरै ढलेछ | क्षेत्रप्रताप अधिकारी |
सिस्नुपानी नेपाल
[सम्पादन गर्नुहोस्]शिशिर योगी सिस्नुपानी नेपालमा पनि संलग्न रहेका छन्।