शिशिर योगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिशिर योगी
जन्मवि सं २०२७
दाङ लमही नगरपालिका बलरामपुर गाउँ
पेशागायक

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सांगीतिक यात्रा[सम्पादन गर्नुहोस्]

उनका सांगीतिक गुरु गायक अम्बर गुरुङ हुन्। रेडियो नेपालको स्वरपरीक्षा पास गरेपछि उनले संगीतकार अम्बर गुरुङलाई भेटे। गुरुङसँगै करिब छ-सात वर्ष संगीत र गायन सिके। एउटा कलाकारको चरित्र सिके।

उनलाई शास्त्रीय संगीतले खुब तान्यो। यसभित्रको अलंकार, राग, सुर ताल, भाव, अभिव्यक्ति, उच्चारण, आलापमा साधना गरिरहे।

प्रसिद्ध गीतहरू[सम्पादन गर्नुहोस्]

शिशिरले मायाप्रेम र राष्ट्रिय भावनाका पनि थुप्रै गीत गाएका छन्। उनका गीतहरूको गम्भीरताले श्रोतालाई छुट्टै किसिमको गहिरो अनुभूति गराउँछ।

सि गीत गीतकार संगीतकार
सारंगी त रेटे पनि माधवप्रसाद घिमिरे शक्तिबल्लभ
मानिस खोजिरहेछु डा. विश्वनाथ बराल डा. विश्वनाथ बराल
कर्णाली पारी सञ्जिबनी
चौतारीको बरै ढलेछ क्षेत्रप्रताप अधिकारी

सिस्नुपानी नेपाल[सम्पादन गर्नुहोस्]

शिशिर योगी सिस्नुपानी नेपालमा पनि संलग्न रहेका छन्।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]