शोभापुष्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शोभापुष्प
शोभापुष्पको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. verrucosa
वैज्ञानिक नाम
Crotalaria verrucosa

शोभापुष्प फाबासिया परिवारमा पर्ने फूल फुल्ने वनस्पति हो। यो नेपाल, भारत, चिन, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड, भियतनाम, अस्ट्रेलिया लगायतका राष्ट्रहरूमा पाइन्छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]