श्रीधर खत्री
स्वरूप
श्रीधर खत्री | |
|---|---|
| अमेरिकाको लागि नेपाली राजदुत | |
| पदमा वि.सं. १५ फागुन, २०७८ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| पूर्वाधिकारी | युवराज खतिवडा |
| व्यक्तिगत विवरण | |
| जन्म | अगस्ट १६, १९५३ |
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
| व्यवसाय | राजदूत कूटनीतिज्ञ |
प्राध्यापक श्रीधर खत्री अमेरिकाको लागि नेपाली राजदुत हुन्। उनी त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्। प्राध्यापक श्रीधर खत्री विदेश मामिला विज्ञ हुन्। कोलम्बो स्थित ‘रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडी’ का कार्यकारी अध्यक्ष रहेका थिए। [१] उनले सिटी कलेज न्यूयोर्क कोलम्बो युनिभर्सिटीबाट डिग्री गरेका छन्। उनी क्षेत्रीय सुरक्षा र श्रम आप्रवासन जस्ता विषयमा समेत दखल राख्छन्।[२] उनले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष विभिन्न तहमा काम गरे। [३]
कुटनीति
[सम्पादन गर्नुहोस्]उनलाई २०७८ फागुन १५ मा अमेरिकाको लागि नेपाली राजदुत नियुक्त गरिएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Regional Centre for Strategic Studies: Sridhar Khatri", Regional Centre for Strategic Studies, अन्तिम पहुँच २०२६-०८-११।
- ↑ "श्रीधर खत्री", Nepal Readers (en-USमा), अन्तिम पहुँच २०२६-०८-११।
- ↑ "Ambassador Extraordinary and Plenipotentiary Sridhar Khatri – Biography", Embassy of Nepal, Washington D.C. USA (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२० अप्रिल २२। अभिलेखिकरण २०२२-०५-०६ वेब्याक मेसिन
- ↑ "श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त", हिमालखबर (नेपालीमा), २०७८ फागुन १५, अन्तिम पहुँच २०७९ बैशाख ९।[स्थायी मृत कडी]