सामग्रीमा जानुहोस्

सन्जिदा शेख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संजीदा शेखबाट अनुप्रेषित)
सन्जिदा शेख
सन्जिदा २०१४ मा
जन्म (1984-12-20) २० डिसेम्बर १९८४ (उमेर ४१)
कुवैत नगर, कुवैत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, टेलिभिजन प्रस्तोता, नर्तकी, मोडल
जीवनसाथीआमिर अली[]

सन्जिदा शेख (जन्म २० डिसेम्बर १९८४) एक भारतीय टेलिभिजन र बलिउड अभिनेत्री हुन्। सन्जिदाले भारतीय टेली चलचित्र उद्योग अन्तर्गत विभिन्न टेली चलचित्रहरूमा अभिनय गरेकी छिन्।[]

उनले आफ्नो केटा मित्र आमिर अलीसँग सन् २०१२ मा विवाह गरेकी हुन्।[][][]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्र
२००३बागबान
२००५पोनियिन सेलेभन
२०१०पङ्ख
२०१३जोनी मस्ताना
२०१५सेकन्ड ह्यान्ड हजबेन्ड
  • उत्कृष्ट नृत्य - माइक्रोम्याक्स लाइभ []
  • स्टार परिवार अवार्ड -सर्वश्रेष्ठ स्टाइलिस महिला []
  • भारतीय टेलिभिजन एकेडेमी अवार्ड- ग्रेट पर्फर्मर[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Aamir Ali Set For TV Comeback In Comic Avatar", NDTV, २६ मार्च २०११, अन्तिम पहुँच २०११-०८-१९[स्थायी मृत कडी]
  2. "Aamir-Sanjeeda are really excited", Times of India, Sep २०, २००८, अन्तिम पहुँच जुलाई २७, २०१२ अभिलेखिकरण नोभेम्बर ११, २०१३ वेब्याक मेसिन
  3. "Aamir-Sanjeeda's wedding reception", NDTV, अन्तिम पहुँच जुलाई २७, २०१२
  4. Ashwini Sawant (Mar ३, २०१२), "Aamir Ali-Sanjeeda Sheikh's nikaah", DNA, अन्तिम पहुँच जुलाई २७, २०१२
  5. "TV star Aamir Ali, Sanjeeda Sheikh tie the knot", Mumbai: India Today, Mar ५, २०१२, अन्तिम पहुँच जुलाई २७, २०१२
  6. "Winners of Micromax Live Quotient Awards 2013", eventfaqs.com अभिलेखिकरण २०२३-१०-०७ वेब्याक मेसिन
  7. "Star Parivaar Nomination for Durga", Star Parivaar Awards 2014, Star Network, अन्तिम पहुँच १४ जुलाई २०१४ अभिलेखिकरण १५ जुलाई २०१४ वेब्याक मेसिन
  8. "ITA Awards 2014 winners list", indiantelevisionacademy.com अभिलेखिकरण २०१४-११-०७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]