संयुक्त अरब इमिरेट्स राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि संयुक्त अरब इमिरेट्स महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
संयुक्त अरब इमिरेट्स
Shirt badge/Association crest
उपनाम(हरू)The Whites (الأبيض)
Eyal Zayed (Zayed's sons) (عيال زايد)
सङ्गठनसंयुक्त अरब इमिरेट्स राष्ट्रिय फुटबल संघ
सब-कन्फेडेरेसनवाफ (पश्चिम एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकAlberto Zaccheroni
कप्तानMajed Naser
सर्वाधिक उपस्थितिAdnan Al Talyani (१६१)
सर्वाधिक गोलकर्ताAdnan Al Talyani (५२)
गृह रङ्गशालाMohammed Bin Zayed Stadium
फिफा कोडUAE
फिफा बरियता क्रम७७ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम४० (नोभेम्बर – डिसेम्बर १९९८)
फिफा निम्न बरियता क्रम१३८ (जनवरी २०१२)
इएलओ बरियता क्रम८० Decrease(२६ सेप्टेम्बर २०१८) [१]
इएलओ उच्च बरियता क्रम२४ (१५ जनवरी २०१५)
इएलओ निम्न बरियता क्रम१४० (सेप्टेम्बर १९८१)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
Flag of the United Arab Emirates.svg संयुक्त अरब इमिरेट्स १–० कतार 
(रियाद, साउदी अरब; १७ मार्च, १९७२)
ठु्लो विजय
 ब्रुनेई ०–१२ संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स
(बन्दर सेरी बेगावान, ब्रुनेई; अप्रिल १४, २००१)
ठूलो हार
Flag of the United Arab Emirates.svg संयुक्त अरब इमिरेट्स ०–८ ब्राजिल 
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; नोभेम्बर १२, २००५)
विश्वकप
खेलहरू१ (पहिलो खेल: १९९०)
उत्कृष्ट नतिजासमुह चरण, १९९०
एसिया कप
खेलहरू१० (पहिलो खेल: १९८०)
उत्कृष्ट नतिजाउप-बिजेता, १९९६
कन्फेडेरेसन कप
खेलहरू१ (पहिलो खेल: १९९७)
उत्कृष्ट नतिजासमुह चरण, १९९७


संयुक्त अरब इमिरेट्स राष्ट्रिय फुटबल टिम(अरबी: منتخب الإمارات العربية المتحدة لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा संयुक्त अरब इमिरेट्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त अरब इमिरेट्समा फुटबलको लागि शासकीय निकाय युएइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

ऐतिहासिक बर्दी[सम्पादन गर्ने]

१९९० गृह

|

१९९० बाह्य

|

१९९२ एसिया कप गृह

|

१९९४ एसियाली खेल गृह

|

१९९४ एसियाली खेल बाह्य

बाहिरी कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "विश्व फुटबल इएलअाे रेटिङ: संयुक्त अरब इमिरेट्स". इएलअाे रेटिङ्स डटनेट. ५ जनवरी २०१८. Retrieved 5 January 2018. Check date values in: |date= (help)