सरिता लामिछाने
स्वरूप
सरिता लामिछाने | |
---|---|
सन् २००७ मा लामिछाने | |
जन्म | काठमाण्डौ, नेपाल | नोभेम्बर २५, १९७५
वासस्थान | काठमाण्डौ, नेपाल |
राष्ट्रियता | ![]() |
शिक्षा | (पद्मकन्या क्याम्पस) |
पेशा | अभिनेत्री, मोडल |
चिनारीको कारण | मुक्ती (धारावाहिक) |
जीवनसाथी | ऋषि लामिछाने |
सन्तान | समृद्धि लामिछाने (छोरी) |
सरिता लामिछाने नेपाली चलचित्र क्षेत्रकी एक कलाकार हुन्। तुलसी घिमिरेद्वारा निर्देशित धारावाहिक मुक्तीमा पहिलोपटक अभिनय गरेपछि कलाकारितामा उनको नाम अझै प्रख्यात भएको थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा सरिता लामिछाने सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।