सरिता लामिछाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सरिता लामिछाने
सन् २००७ मा लामिछाने
जन्म(१९७५-११-२५)नोभेम्बर २५, १९७५
काठमाण्डौ, नेपाल
वासस्थानकाठमाण्डौ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षा(पद्मकन्या क्याम्पस)
पेशाअभिनेत्री, मोडल
चिनारीको कारणमुक्ती (धारावाहिक)
जीवनसाथीऋषि लामिछाने
सन्तानसमृद्धि लामिछाने (छोरी)

सरिता लामिछाने नेपाली चलचित्र क्षेत्रकी एक कलाकार हुन्। तुलसी घिमिरेद्वारा निर्देशित धारावाहिक मुक्तीमा पहिलोपटक अभिनय गरेपछि कलाकारितामा उनको नाम अझै प्रख्यात भएको थियो।  

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]