सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार (नेपाल)
स्वरूप
सर्वोच्च अदालतको रजिस्ट्रार | |
---|---|
नेपालको सर्वोच्च अदालत | |
प्रकार | सरकारी कर्मचारी |
स्थिति | सक्रिय |
प्रतिवेदन पेश | प्रधानन्यायाधीश |
नियुक्तिकर्ता | न्याय सेवा आयोगको सिफारिसमा नेपालको मन्त्रिपरिषद् |
प्रथम पदाधिकारी | नहकुल सुवेदी |
मुख्य रजिस्ट्रार नेपालको न्यायालयका कर्मचारीहरुमध्ये सबैभन्दा माथिल्लो पद हो।[२] मुख्य रजिस्ट्रार सर्वोच्च अदालतको प्रशासन प्रमुखको रूपमा रहन्छ। प्रधानन्यायाधीशले नेतृत्व गर्ने न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले मुख्य रजिस्ट्रार नियुक्त गर्दछ। वर्तमान समयमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपालको पहिलो मुख्य रजिस्ट्रार नहकुल सुवेदी हुन्। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको पालामा यो पद सिर्जना गरिएको थियो।[३]
काम, कर्तव्य र अधिकार
[सम्पादन गर्नुहोस्]मुख्य रजिस्ट्रारहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सर्वोच्चको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर सिफारिस", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-२८।
- ↑ "सर्वोच्च अदालत नेपाल", supremecourt.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-२८।
- ↑ बिरही, यम, "न्यायाधीश सिफारिस विवादमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-२८।