सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट
स्वरूप
सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट | |
---|---|
प्रशासक(हरू) | नेपाल |
क्रिकेटको प्रकार | सिमित (२० ओभर) |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन |
आयोजक(हरू) | पुर्वाञ्चल |
सहभागीहरू | ८ |
सातौँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता २०७३ पौष ८ गतेबाट सञ्चालन भएको छ । यो प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन बिभागिय टिम गरी जम्मा ८ टिमले सहभागिता जनाएका छन । सातौँ राष्ट्रिय खेलको औपचारिक उद्घाटन पौष ८ गते देखि भएको छ ।
पुरुष क्रिकेट प्रतियोगिता
[सम्पादन गर्नुहोस्]सातौँ राष्ट्रिय खेलकुद २०७३ पुरुष क्रिकेट विधामा पाँच विकास क्षेत्र र तीन बिभागिय टिम गरी कुल ८ टिमले सहभागीता जनाएका छन ।
समुह 'क'
[सम्पादन गर्नुहोस्]समुह 'ख'
[सम्पादन गर्नुहोस्]प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]०८ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
एपिएफ १४५/४ (२० ओभर) |
v | मध्य-पश्चिमाञ्चल ११९/६ (२० ओभर) |
एपिएफ २६ रनले विजयी सहिद रंगशाला, बिराटनगर |
०८ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
पश्चिमाञ्चल १२०/९ (२० ओभर) |
v | मध्यमाञ्चल ११६/९ (२० ओभर) |
पश्चिमाञ्चल ४ रनले विजयी बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर |
०९ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
नेपाली सेना २०९/३ (२० ओभर) |
v | सुदूर-पश्चिमाञ्चल १२२/५ (२० ओभर) |
नेपाली सेना ८७ रनले विजयी सहिद रंगशाला, बिराटनगर |
०९ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
पुलिस १४६/५ (२० ओभर) |
v | पश्चिमाञ्चल १२९/८ (२० ओभर) |
पुलिस १७ रनले विजयी बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर |
१० पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
एपिएफ ३००/४ (२० ओभर) |
v | सुदूर-पश्चिमाञ्चल ५६/६ (२० ओभर) |
एपिएफ १४४ रनले विजयी सहिद रंगशाला, बिराटनगर |
१० पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
पश्चिमाञ्चल १२७/६ (२० ओभर) |
v | मध्य-पश्चिमाञ्चल १२१/७ (२० ओभर) |
पश्चिमाञ्चल ६ रनले विजयी बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर |
महिला क्रिकेट प्रतियोगिता
[सम्पादन गर्नुहोस्]सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला क्रिकेट विधामा पाँच विकास क्षेत्र र एक बिभागिय टिम गरी कुल ६ टिमले सहभागीता जनाएका छन ।
समूह 'क'
[सम्पादन गर्नुहोस्]समुह 'ख'
[सम्पादन गर्नुहोस्]प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]०८ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
एपिएफ ११४/३ (२० ओभर) |
v | मध्य-पश्चिमाञ्चल ५४/८ (२० ओभर) |
एपिएफ ६१ रनले विजयी सहिद रंगशाला,बिराटनगर |
०८ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
पूर्वाञ्चल १०४/४ (२० ओभर) |
v | मध्यमाञ्चल ५४/१० (१५ ओभर) |
पूर्वाञ्चल ५० रनले विजयी बैजनाथपुर क्रिकेट मैदान,बिराटनगर |