पुस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुस
Brooklyn Museum - Month of Pausha Page from a Baramasa Series.jpg
मूल नामपौष  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या१०
ऋतुहेमन्त ऋतु
महत्त्वपूर्ण दिनहरूलोहड़ी

पौष वा पुष हिन्दू महिनाहरूको १२ महिना मध्यको एक महिना हो। सौर्यमासका अनुसार पुष महिना धनु सक्रांतीका दिनबाट सुरु हुन्छ भने चन्द्रमासका अनुसार पुष महिना मंसिर पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने यो महिना धनु सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। नेपालमा सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याईएको छ। पुष हेमन्तऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाहरूको आधा डिसेम्बरको महिना र आधा जनवरी महिना पुष महिना भित्र पर्दछ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=पुस&oldid=1134660" बाट अनुप्रेषित