सान्यो
स्वरूप
सन् १९८७ देखि प्रयोगमा रहेको लोगो | |
मौलिक नाम | 三洋電機株式会社 |
|---|---|
रोमन लिपिमा नाम | San'yō Denki Kabushiki-gaisha |
व्यवसाय प्रकार | सहायक कम्पनी |
| उद्योग | इलेक्ट्रोनिक्स |
| भवितव्यता | अप्रिल २०११ मा, पानासोनिकको सहायक कम्पनी बनेको[१] |
| स्थापित | १९४७ अप्रिल १९५० (सुरुवात)[२] |
| स्थापनाकर्ता | तोसियो इउ |
| बन्द | अप्रिल 2012 |
| केन्द्रीय कार्यालय | मोरिगुची, ओसाका, जापान |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति | सेइचिरू इगाकी (प्रमुख)[२] |
| उत्पादनहरू |
|
| आम्दानी | |
परिचालन आय | |
| कुल सम्पत्ति | |
| कुल इक्विटी | |
कर्मचारी सङ्ख्या | १०४,८८२ (समाहित) ३,५०३ (गैर-समाहित) (३१ मार्च २०१०)[४] |
| मूल सङ्गठन | पानासोनिक हेयर (दक्षिण पूर्वी एसियाली उपभोक्ता उपकरण व्यवसाय) |
| वेबसाइट | sanyo-av |

सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेड (जापानी: (三洋電機株式会社) (सान्यो देन्की काबुसिकी-गाइसा), एक जापानी इलेक्ट्रोनिक्स कम्पनी हो। यो विगतमा फर्च्युन ग्लोबल ५०० को सदस्य थियो जसको प्रधान कार्यालय मोरिगुची, ओसाका, जापानमा अवस्थित थियो। सान्योसँग २३० भन्दा बढी सहायक र सहयोगी कम्पनीहरू थिए। यसको स्थापना सन् १९४७ मा तोसियो इउद्वारा गरिएको थियो।
सन् २००९ डिसेम्बर २१ मा पानासोनिकले सान्योमा ५०.२% अंशको लागि ४०० अर्ब येन (४.५ अर्ब अमेरिकी डलर) तिरेर अधिग्रहण पुरा गरेको थियो। जसपछि यो पानासोनिकको सहायक कम्पनी बनेको थियो।[५][६] सन् २०११ अप्रिलमा यो कम्पनी पानासोनिकको पूर्ण स्वामित्वको सहायक कम्पनी बनेको थियो। यसको सम्पत्तिहरू पछिको विभागमा एकीकृत गरिएको थियो।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Consolidation Continues: Panasonic to Buy Sanyo", जुलाई ३०, २०१०। अभिलेखिकरण जनवरी १२, २०२१ वेब्याक मेसिन
- 1 2 "SANYO Electric Co., Ltd.", पानासोनिक, अन्तिम पहुँच नोभेम्बर २०, २०१९।
- 1 2 3 4 5 "2019 Integrated Report", Sanyo, अन्तिम पहुँच नोभेम्बर २०, २०१९।
- ↑ "Outline", पानासोनिक, मूलबाट अप्रिल ९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०१५।
- ↑ "Panasonic Acquires Majority of Sanyo", द न्युयोर्क टाइम्स, डिसेम्बर १०, २००९, अन्तिम पहुँच नोभेम्बर २२, २०१९।
- ↑ Wakabayashi, Daisuke (फेब्रुअरी ५, २०१०), "Sanyo Deal Hits Panasonic Results", वाल स्ट्रिट जर्नल, अन्तिम पहुँच फेब्रुअरी १९, २०१५।
- ↑ Fuse, Taro; Hamada, Kentaro (जुलाई २९, २०१०), "Panasonic buying Sanyo and other unit for $9.4 billion", रेउटर्स, अन्तिम पहुँच नोभेम्बर २२, २०१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सान्यो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।