सिएरा लियोन महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | सिएरा क्विन | ||
---|---|---|---|
सङ्गठन | सिएरा लियोन फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम एसिया फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | एन विलियम | ||
फिफा कोड | SLE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | हाल उपलब्ध छैन (२३ जुन २०१७) | ||
उच्च वरीयता | १२३ (२०१३) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सिएरा लियोन ०–९ नाइजेरिया (६ नोभेम्बर १९९४) | |||
ठूलो हार | |||
सिएरा लियोन ०–९ नाइजेरिया (६ नोभेम्बर १९९४) | |||
अफ्रिकी महिला च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | समूह चरण (१९९५) |
सिएरा लियोन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सिएरा लियोनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सिएरा लियोन फुटबलको लागि शासकीय निकाय सिएरा लियोन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "सिएरा लियोनले अफ्रिकी महिला च्याम्पियनसिपमा छनोट", सिएरा लियोन: द एक्सक्लुसीफ प्रेस पत्रिका, १६ अक्टोबर २०११, अन्तिम पहुँच २४ अप्रिल २०१२। वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१९ मिति