सिजी टेलिकम
![]() | |
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
केन्द्रीय कार्यालय | ललितपुर , नेपाल |
सेवा क्षेत्र | नेपाल |
सिजी टेलिकम चौधरी समुहको सामुहिक कम्पनी मध्ये एक हो। यस कम्पनीले लिमिटेड मोबिलिटीको अनुमति पत्र प्राप्त गरी दूरसञ्चार सेवा सञ्चालन गरेको थियो। यस कम्पनीले एसटिएमको ८० प्रतिशत शेयर खरिद गरेको छ।[१] शर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७५ पुस १२ गते मोबाइल सेवा सञ्चालन गर्नका लागि सिजी टेलिकमलाई अनुमति दिएको थियो। यसले सेवा सञ्चालन गर्नका लागि जेठ १४, २०७४ मा अनुमति पत्र प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "चौधरी पनि टेलिकममा", दूरसञ्चार, अन्तिम पहुँच ११ जेठ २०७६।
- ↑ "सन् २०१९ देखि सिजी टेलिकमले फोरजी सेवा सञ्चालन गर्ने", नेपाली टेलिकम, अन्तिम पहुँच १० जेठ २०७६।