सिजी टेलिकम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिजी टेलिकम
व्यवसाय प्रकार
निजी कम्पनी
केन्द्रीय कार्यालय
ललितपुर
,
नेपाल
सेवा क्षेत्र
नेपाल


सिजी टेलिकम चौधरी समुहको सामुहिक कम्पनी मध्ये एक हो। यस कम्पनीले लिमिटेड मोबिलिटीको अनुमति पत्र प्राप्त गरी दूरसञ्चार सेवा सञ्चालन गरेको थियो। यस कम्पनीले एसटिएमको ८० प्रतिशत शेयर खरिद गरेको छ।[१] शर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७५ पुस १२ गते मोबाइल सेवा सञ्चालन गर्नका लागि सिजी टेलिकमलाई अनुमति दिएको थियो। यसले सेवा सञ्चालन गर्नका लागि जेठ १४, २०७४ मा अनुमति पत्र प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "चौधरी पनि टेलिकममा", दूरसञ्चार, अन्तिम पहुँच ११ जेठ २०७६ 
  2. "सन् २०१९ देखि सिजी टेलिकमले फोरजी सेवा सञ्चालन गर्ने", नेपाली टेलिकम, अन्तिम पहुँच १० जेठ २०७६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]