सिम्ता खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिम्ता खोला
स्थानसुर्खेत जिल्ला
निर्देशाङ्क२८°१९′उत्तर ८१°३३′पूर्व / २८.३२° उत्तर ८१.५५° पूर्व / 28.32; 81.55
प्रकारखोला
प्रवाहित राष्ट्रहरूनेपाल

सिम्ता खोला सुर्खेत जिल्लाको पूर्वी सिम्ता क्षेत्रमा बग्ने खोला हो। यस खोलाको उद्गगम स्थान खानीखोलो हो। यस खोलाले सिम्ता क्षेत्रका खानीखोला, डाँडाखाली, बजेडीचौर, काप्रिचौर र राकम गाविसमा सिचाँई सुविधा पुऱ्याएको छ। यस खोला पश्चिमबाट पूर्व तिर बगेको छ र भेरी नदीमा टुङ्गिन्छ ।

सम्पदा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]