सिम्ता खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिम्ता खोला
स्थानसुर्खेत जिल्ला
प्रकारखोला
प्रवाहित राष्ट्रहरूनेपाल

सिम्ता खोला सुर्खेत जिल्लाको पूर्वी सिम्ता क्षेत्रमा बग्ने खोला हो। यस खोलाको उद्गगम स्थान खानीखोलो हो। यस खोलाले सिम्ता क्षेत्रका खानीखोला, डाँडाखाली, बजेडीचौर, काप्रिचौरराकम गाविसमा सिचाँई सुविधा पुऱ्याएको छ। यस खोला पश्चिमबाट पूर्व तिर बगेको छ र भेरी नदीमा टुङ्गिन्छ ।

सम्पदा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:भुपाल खत्री