सामग्रीमा जानुहोस्

सिराइचुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेपाङ गाउँबाट देखिएको सिराइचुलीको एक दृश्य

सिराइचुली चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर १ हात्तिवाङ, काउलेमा अवस्थित चितवन जिल्लाको सबैभन्दा अग्लो पहाडी शिखर हो।[] सिराइचुलीको उचाई एक हजार ९४५ मिटर रहेको छ भने यहाँबाट गौरीशङ्कर, धौलागिरी, लाङटाङ, रोल्वालिङ, मनास्लु लगायतका हिमाल तथा नेपालको दक्षिणी भेग तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. रमेशकुमार पौडेल, "झुल्के घाम हेर्न सिराइचुली", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  2. "ओझेलमा चितवनको सिराइचुली" (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१