सिरिन एबादी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिरिन एबादी
एबादी सन् २०११ मा
जन्म (1947-06-21) २१ जुन १९४७ (उमेर ७६)[१]
हमादान, इरान
वासस्थानलन्डन, इङ्ल्यान्ड
राष्ट्रियताइरानी
मातृ शिक्षाप्रतिष्ठानतेहरान विश्वविद्यालय[२]
पेशा
  • वकिल
  • न्यायधिस
चिनारीको कारणमानव अधिकार केन्द्रको संरक्षक
धर्मसिया इस्लाम
पुरस्कारराफ्तो पुरस्कार (२००१)
नोबेल शान्ति पुरस्कार (२००३)
हस्ताक्षर

सिरिन एबादी (फारसी: شيرين عبادى Širin Ebādi; जन्म २१ जुन १९४७) एक इरानी वकिल, पूर्व न्यायधिस र मानव अधिकार कार्यकर्ता र इरानमा रहेको मानव अधिकार केन्द्रको संरक्षककी स्थापनाकार हुन् । सन् २००३ अक्टोबर १० मा एबादीलाई मानव अधिकार, महिला अधिकार , बाल अधिकार र रिफ्युजी अधिकार सम्बन्धी अभूतपूर्व कार्यको लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो । उनी पहिलो इरानी थिइन् जसले नोबेल पुरस्कारको सम्मान प्राप्त गरिन ।

जीवन र प्रारम्भिक क्यारियर एक न्यायाधीश रूपमा[सम्पादन गर्नुहोस्]

एबादीको जन्म हमादन, इरानमा भएको थियो । उनका बुबा, मोहम्मद अली एबादी, सहरका मुख्य नोटरी सार्वजनिक र व्यावसायिक व्यवस्थाको एक प्रोफेसर थिए । उनको परिवार सन् १९४८ मा तेहरानमा सरेको थियो ।

राजनीतिक दृष्टिकोण[सम्पादन गर्नुहोस्]

नोबेल शान्ति पुरस्कार[सम्पादन गर्नुहोस्]

सन् २००३ अक्टोबर १० मा सिरिन एबादीलाइ नोबेल शान्ति पुरस्कार लोकतन्त्र र मानव अधिकारमा उनको प्रयास को लागि, विशेष गरी महिला र बालबालिकाको अधिकारको लागि सम्मानित गरियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Daniel P. O'Neil (२००७), Fatima's sword: Everyday female resistance in post-revolutionary Iran, ProQuest, पृ: 55–61, आइएसबिएन 978-0-549-40947-2, अन्तिम पहुँच १५ जनवरी २०१२ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Kinnear2011
  3. Nobelprize.org: The Nobel Peace Prize 2003, last retrieved on 12 October 2007

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]