सिरिन एबादी
सिरिन एबादी | |
---|---|
जन्म | [१] हमादान, इरान | २१ जुन १९४७
वासस्थान | लन्डन, इङ्ल्यान्ड |
राष्ट्रियता | इरानी |
मातृ शिक्षाप्रतिष्ठान | तेहरान विश्वविद्यालय[२] |
पेशा |
|
चिनारीको कारण | मानव अधिकार केन्द्रको संरक्षक |
धर्म | सिया इस्लाम |
पुरस्कार | राफ्तो पुरस्कार (२००१) नोबेल शान्ति पुरस्कार (२००३) |
हस्ताक्षर | |
सिरिन एबादी (फारसी: شيرين عبادى Širin Ebādi; जन्म २१ जुन १९४७) एक इरानी वकिल, पूर्व न्यायधिस र मानव अधिकार कार्यकर्ता र इरानमा रहेको मानव अधिकार केन्द्रको संरक्षककी स्थापनाकार हुन् । सन् २००३ अक्टोबर १० मा एबादीलाई मानव अधिकार, महिला अधिकार , बाल अधिकार र रिफ्युजी अधिकार सम्बन्धी अभूतपूर्व कार्यको लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो । उनी पहिलो इरानी थिइन् जसले नोबेल पुरस्कारको सम्मान प्राप्त गरिन ।
जीवन र प्रारम्भिक क्यारियर एक न्यायाधीश रूपमा
[सम्पादन गर्नुहोस्]एबादीको जन्म हमादन, इरानमा भएको थियो । उनका बुबा, मोहम्मद अली एबादी, सहरका मुख्य नोटरी सार्वजनिक र व्यावसायिक व्यवस्थाको एक प्रोफेसर थिए । उनको परिवार सन् १९४८ मा तेहरानमा सरेको थियो ।
राजनीतिक दृष्टिकोण
[सम्पादन गर्नुहोस्]नोबेल शान्ति पुरस्कार
[सम्पादन गर्नुहोस्]सन् २००३ अक्टोबर १० मा सिरिन एबादीलाइ नोबेल शान्ति पुरस्कार लोकतन्त्र र मानव अधिकारमा उनको प्रयास को लागि, विशेष गरी महिला र बालबालिकाको अधिकारको लागि सम्मानित गरियो ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Daniel P. O'Neil (२००७), Fatima's sword: Everyday female resistance in post-revolutionary Iran, ProQuest, पृ: 55–61, आइएसबिएन 978-0-549-40947-2, अन्तिम पहुँच १५ जनवरी २०१२।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Kinnear2011
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Nobelprize.org: The Nobel Peace Prize 2003, last retrieved on 12 October 2007
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Shirin Ebadi at the Nobel Prize website
- Shirin Ebadi's autobiography on the Nobel Prize website
- Shirin Ebadi's Nobel lecture
- Nobel Women's Initiative