सुचेता कृपलानी
स्वरूप
सुचेता कृपलानी | |
|---|---|
| उत्तर प्रदेशको मुख्यमन्त्री | |
| कार्यकाल २ अक्टोबर १९६३ – १४ मार्च १९६७ | |
| पूर्वाधिकारी | चंद्रभानु गुप्त |
| उतराधिकारी | चंद्रभानु गुप्त |
| व्यक्तिगत विवरण | |
| जन्म | २५ जून १९०८ |
| मृत्यु | १ डिसेम्बर १९७४ |
| राजनीतिक दल | INC |
Deprecated parameter imagesizeDeprecated parameter honorific-suffixDeprecated parameter honorific-prefix
सुचेता कृपलानी (जन्म सुचेता मजूमदार) (२५ जून,१९०८[१] - १ डिसेम्बर, १९७४[२][३]) एक भारतीय स्वतंत्रता सेनानी एवं राजनीतिज्ञ थिइन्। उनी उत्तर प्रदेशको मुख्यमन्त्री बनिन् र भारतको प्रथम महिला मुख्यमन्त्री थिइन्।
स्वतंत्रता आंदोलनमा श्रीमती सुचेता कृपलानीको योगदानलाई पनि सदै याद गरिने छ। १९०८ मा जन्म लिएकी सुचेता जीको शिक्षा लाहौर र दिल्लीमा भएको थियो। आजादीको आंदोलनमा भाग लिनको कारण उनलाई जेलको सजाय पनि भयो १९४६ मा उनी संविधान सभाको सदस्य चुनिएको थिइन्। १९५८बाट १९६० सम्म उनी भारतीय राष्ट्रीय कांग्रेसको महासचिव थिइन्। १९६३बाट १९६७ सम्म उनी उत्तर प्रदेशको मुख्यमन्त्री रहिन्। 1 डिसेम्बर १९७४ मा उनका निधन भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ S K Sharma (२००४), Eminent Indian Freedom Fighters, Anmol Publications PVT. LTD., पृ: ५६०, आइएसबिएन 9788126118908।[स्थायी मृत कडी]
- ↑ http://www.sandesh.org/Story_detail.asp?pageID=1&id=48
- ↑ http://indiancoastguard.nic.in/indiancoastguard/history/morehistory.html अभिलेखिकरण २०१२-०५-०२ वेब्याक मेसिन