सुजीको हलुवा
स्वरूप
सुजीको पिठो प्रयोग गरी पकाइने एक पकवान या मिठाइ :
यस पकवानको लागि आवश्यक सामग्रीहरू:
पकाउने तरिका:
- कन्ती या भाँडो चुलोमा बसाल्ने
- कन्ती सुख्खा नहुन्जेल तताउने
- घ्यु पग्लिएर तातो नहन्जेल तताउने
- सुजीको पिठो राख्ने र गाढा पहेलो नहुन्जेल चलाउने
- स्वाद अनुसार चिनी र दुध या पानी राख्ने
- इच्छा अनुसार किसमिस र काजु हाल्ने
पानी नसकुकन्जेल पकाइरहने।