सुशान्त सिंह राजपुत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सुशान्तसिंह राजपूत
सुशान्त २०१३ मा
जन्म (१९८६-०१-२१) २१ जनवरी १९८६ (उमेर ३१)
पटना, बिहार, भारत
पेशा अभिनेता
कार्यकाल २००८- वर्तमान

सुशान्त सिंह राजपुत (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत) एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला "किस देश में हे मेरा दिल"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूरपरिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

जीवनी[सम्पादन गर्ने]

टेलिभिजन[सम्पादन गर्ने]

फिल्म[सम्पादन गर्ने]

साल शीर्षक किरदार टिप्पणी
2013 काई पो छे! ईशान भट्ट
2013 शुद्ध देसी रोमान्स रघु राम
2014 पीके सरफराज़ यूसुफ
2015 डिटेक्टिव ब्योमकेस बक्सि ब्योमकेस बक्सि
2016 एम.एस. धोनी: द अनटोल्ड स्टोरी महेन्द्र सिंह धोनी
2016 रबता प्री प्रोडक्सन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]