वेलकम टु न्यु योर्क (२०१८ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेलकम टु न्यु योर्क
Welcome to New York.jpg
चलचित्र पोस्टर
निर्देशकचकरी तोलती
लेखकधीरज रतन
निर्माता
  • दीपशिखा देशमुख
  • वासु भगनानी
  • ज्याकी भगनानी
  • आन्ड्रे टिम्मिन्स
  • विरफ सरकारी
  • सब्बास जोसेफ
मुख्य कलाकार
छायाङ्कन
  • सन्तोष थुन्डियिल
  • नेहा परती
सम्पादनरितेश सोनी
सङ्गीत
वितरक
कम्पनी
विज फिल्म्स
वितरकपूजा इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २३ फेब्रुअरी २०१८ (2018-02-23)
अवधि
११७ मिनेट
देशभारत
भाषाहिन्दी
बक्स अफिस१२.५६ करोड[१]

वेलकम टु न्यु योर्क (अङ्ग्रेजी: Welcome to New York) वासु भगनानी र ज्याकी भगनानीद्वारा निर्मित तथा चकरी तोलतीद्वारा निर्देशित २३ फेब्रुअरी २०१८ मा निकालिएको हिन्दी हास्य चलचित्र हो । यसमा रितेश देशमुख, सोनाक्षी सिन्हा, करण जोहर, दिलजीत दोसांझ, लारा दत्ताबोमन इरानी प्रमुख भूमिकामा देखिन्छन् ।[२]

परिवेश[सम्पादन गर्नुहोस्]

चलचित्र अभिनेता बन्ने सपना देख्ने लापरवाह रिकभरी एजेन्ट तेजी (दिलजीत दोसांझ) र फेसन डिजाइनर जीनल पटेल (सोनाक्षी सिन्हा) न्यूयोर्कमा आयोजित ठूलो बलिउड कार्यक्रममा भाग लिन्छन् ।कार्यक्रमको अन्तरालमा करण जोहरको अपहरण हुन्छ तर उनी करण नभई अर्जुन भएको खुलासा हुन्छ ।[३]

कलाकार[सम्पादन गर्नुहोस्]

क्यामियो[सम्पादन गर्नुहोस्]

सङ्गीत[सम्पादन गर्नुहोस्]

वेलकम टु न्यु योर्क
साजिद-वाजिद, मीत ब्रदर्स र समीर टन्डन
को साउन्डट्र्याक एल्बम
जारी१६ फेब्रुअरी २०१८ (2018-02-16)[४]
शैलीचलचित्र साउन्डट्र्याक एल्बम
लम्बाइ१७:१५
भाषाहिन्दी
लेबलसोनी म्यूजिक इन्डिया
साजिद-वाजिद कालक्रम
जुडवा २
(सन् २०१७)
वेलकम टु न्यु योर्क
(सन् २०१८)
नानूकी जानू
(सन् २०१८)
मीत ब्रदर्स कालक्रम
जुडवा २
(सन् २०१७)
वेलकम टू न्यूयोर्क
(सन् २०१८)
रेस ३
(सन् २०१८)

चलचित्रको गीत साजिद-वाजिद, मीत ब्रदर्स र समीर टन्डन मिलेर रचना गरेका थिए भने गीतका लिरिक्स कौसर मुनिर, कुमार, चरन्जीत चरण, साजिद खान र डेनिश सब्री मिलेर लेखेका थिए ।

ट्र्याक सूची
क्र.सं.शीर्षकशब्दसङ्गीतगायकलम्बाइ
१."इश्तेहार"चरन्जीत चरणसमीर टन्डनराहत फतेह अली खान, ध्वनि भानुशाली४:१८
२."नैन फिसल गए"कौसर मुनिरसाजिद-वाजिदपायल देव३:३९
३."प्यान्ट में गन"साजिद खान र डेनिश सब्रीसाजिद-वाजिददिलजीत दोसांझ, साजिद-वाजिद३:१३
४."मेहर है रब दी"कुमारमीत ब्रदर्समिका सिंह, खुस्बु गरेवाल३:०७
५."स्माइली सङ"कुमारसमीर टन्डनबोमन इरानी, ध्वनि भानुशाली२:५८
कुल लम्बाइ:१७:१५

आलोचनात्मक प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

न्यूज १८ का राजीव मसंदलेले यस चलचित्रको नकारात्मक प्रतिक्रिया दिँदै यसलाई ५ मा १ अङ्क दिए ।[५] हिन्दुस्तान टाइम्सका रोहित वत्सले यस चलचित्रलाई अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडमी पुरस्कारको विस्तारित ट्रेलर भनी ५ मा ०.५ अङ्क दिए ।[६] द इन्डियन एक्सप्रेसकी शुभ्रा गुप्ताले यस चलचित्रको आलोचना गर्दै ५ मा १ अङ्क दिइन् ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "वेलकम टु न्यु योर्क: अहिलेसम्मको बक्स अफिस सङ्ग्रह", बलिउड हङ्गामा, अन्तिम पहुँच २० मार्च २०१८ 
  2. "दिलजीत दोसांझ र सोनाक्षी सिन्हा करण जोहरलाई उनको दोस्रो अभिनय अभियान, वेलकम टु न्यु योर्कमा सामेल हुन्छन् ।", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), १८ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१८ 
  3. "वेलकम टु न्यु योर्कको ट्रेलर एक हास्य दङ्गा हो र करण जोहर र रितेश देशमुख हाम्रा पसंदीदा हुन्", द इन्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), २२ जनवरी २०१८, अन्तिम पहुँच २२ जनवरी २०१८ 
  4. "वेलकम टु न्यु योर्क साउन्डट्र्याक एल्बम", आइट्यून्स। 
  5. "बलिउडको पागलपन ।", राजीव मसंद। 
  6. "वेलकम टु न्यु योर्क चलचित्रको समीक्षा ।", हिन्दुस्तान टाइम्स। 
  7. "वेलकम टु न्यु योर्क: बलिउडलाई दयनीय सलामी ।", द इन्डियन एक्सप्रेस। 

बाह्य कडी[सम्पादन गर्नुहोस्]