सुशासन
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
सुशासनका प्रमुख तत्त्वहरू[सम्पादन गर्नुहोस्]
पारदर्शिता
कानूनको शासन
सहभागिता
जवाफदेहिता
उतरदायित्व
समानता
संयुक्त राष्ट्रसंघका अनुसार सुशासनका निम्नलिखित आठ विशेषताहरू रहेका छन् :
- विधिको शासन (rule of law)
- समता एवं समावेशी (equity and inclusiveness)
- सहभागिता (participation)
- अनुक्रियता (responsiveness)
- बहुमत (consensus oriented)
- प्रभावशीलता दक्षता (effectiveness and efficiency)
- पारदर्शिता (transparency)
- उत्तरदायित्व (accountability)
- निष्पक्ष आवधिक निर्वाचन(Fair Election )