सूर्यविनायक मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यविनायक मन्दिर is located in नेपाल
सूर्यविनायक मन्दिर
नेपालको नक्सामा सूर्यविनायक मन्दिर
प्राथमिक विवरण
स्थान:सूर्यविनायक नगरपालिका
निर्देशाङ्क२७°३८′५०″N ८५°१८′४३″E / २७.६४७३३३५°N ८५.३१२०५५८°E / 27.6473335; 85.3120558निर्देशाङ्कहरू: २७°३८′५०″N ८५°१८′४३″E / २७.६४७३३३५°N ८५.३१२०५५८°E / 27.6473335; 85.3120558
सम्बन्धनहिन्दुत्व
देवतागणेश
जिल्लाभक्तपुर
देशनेपाल
वास्तुकला प्रकारशिखर शैली

सूर्यविनायक मन्दिर भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा अवस्थित ऐतिहासिक मन्दिर हो।[१] यो मन्दिर लिच्छवी कालमा शिखरशैलीमा निर्माण भएको थियो। हरियाली रमणीय डाँडामा रहेको कारणले यो क्षेत्र पर्यटकीय स्थलको रूपमा पनि प्रख्यात छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "संक्षिप्त परिचय", www.suryabinayakmun.gov.np, सुर्यविनायक नगरपालिका, अन्तिम पहुँच १३ अगस्ट २०२० 
  2. भक्तपुर जिविसको आधिकारिक वेबसाइट