सेतो बाघ (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेतो बाघ (उपन्यास)
लेखकडायमनसम्शेर राणा
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारराजनीति, इतिहास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.स.२०३०

सेतो बाघ (उपन्यास) डायमनसम्शेर राणाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. 'सेतो बाघ' नामक पुस्तकको विवरण