सेयरबाट करोडपति (पुस्तक)
स्वरूप
लेखक | रविन्द्र भट्टराई |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | सेयर |
प्रकार | सेयर बजार |
प्रकाशित | फाइन प्रिन्ट्स २०७३ |
प्रकाशक | फाइन प्रिन्ट्स |
प्रकाशित मिति | २०७३ |
पृष्ठ | १९१ |
आइएसबिएन | 978-9937-665-12-4 |
सेयरबाट करोडपति सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो । पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो । यस पुस्तकमा सेक्स र सेयरबीच किन तुलना गरिएको छ । [१]लेखक रविन्द्र भट्टराईले सेयरबाट करोडपतिलाई आफ्नो सपनाको पुस्तक भएको बताएका थिए। उनले सेयरको प्राविधिक कुरालाई सजिलो भाषामा बुझाउन पुस्तकमा आफूले १२ वर्ष लामो समय खर्चिएको जनाए।[२]
पैसा बनाउन कति, कसरी र कस्तो दुख गर्ने भन्ने आवस्यकता र अवसरले निर्धारण गर्छ। तर पैसा कमाउन कै लागि जीवन खण्डहर बनाउनु पर्दैन। दैनिक दूई घन्टा गरिने अध्ययनले वर्तमान मात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ। यसैको सटिक
विषयसूची
[सम्पादन गर्नुहोस्]- काम नगरी पैसा
- सेयर बजारमा कसरी छिर्ने?
- सेयर बजारमा किन लगानी गर्ने?
- लगानी गर्ने उत्तम तरिका
- सेयरमा जोखिम
- सेयरमा लगानीको बिमा
- सक्रिय र निष्क्रिय लगानी
- पुँजीगत लाभ र नगद प्रवाह
- लगानीको उत्तम समय
- सेयरको न्यूनतम विन्दु
- सेयरको उच्चतम विन्दु
- सेयर बजारको चक्र
- सेयरको सिजन
- राम्रो पोर्टफोलियो
- थोरै काम, धेरै पैसा
- धेरैले किन गुमाउँछन् ?
- सेक्स, महिला र सेयर बजार
- सेयर बजारका रोचक कुरा
बिक्री
[सम्पादन गर्नुहोस्]यो पुस्तक सार्वजनिक भएको एक सातामा नै ५००० प्रती बिक्री भएको थियो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीं
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]