सेयरबाट करोडपति (पुस्तक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेयरबाट करोडपति
लेखकरविन्द्र भट्टराई
देशनेपाल
भाषानेपाली
विषयसेयर
प्रकारसेयर बजार
प्रकाशितफाइन प्रिन्ट्स २०७३
प्रकाशकफाइन प्रिन्ट्स
प्रकाशित मिति
२०७३
पृष्ठ१९१
आइएसबिएन978-9937-665-12-4

सेयरबाट करोडपति सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो । पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो । यस पुस्तकमा सेक्स र सेयरबीच किन तुलना गरिएको छ । [१]लेखक रविन्द्र भट्टराईले सेयरबाट करोडपतिलाई आफ्नो सपनाको पुस्तक भएको बताएका थिए। उनले सेयरको प्राविधिक कुरालाई सजिलो भाषामा बुझाउन पुस्तकमा आफूले १२ वर्ष लामो समय खर्चिएको जनाए।[२]

पैसा बनाउन कति, कसरी र कस्तो दुख गर्ने भन्ने आवस्यकता र अवसरले निर्धारण गर्छ। तर पैसा कमाउन कै लागि जीवन खण्डहर बनाउनु पर्दैन। दैनिक दूई घन्टा गरिने अध्ययनले वर्तमान मात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ। यसैको सटिक

विषयसूची[सम्पादन गर्नुहोस्]

  1. काम नगरी पैसा
  2. सेयर बजारमा कसरी छिर्ने?
  3. सेयर बजारमा किन लगानी गर्ने?
  4. लगानी गर्ने उत्तम तरिका
  5. सेयरमा जोखिम
  6. सेयरमा लगानीको बिमा
  7. सक्रिय र निष्क्रिय लगानी
  8. पुँजीगत लाभ र नगद प्रवाह
  9. लगानीको उत्तम समय
  10. सेयरको न्यूनतम विन्दु
  11. सेयरको उच्चतम विन्दु
  12. सेयर बजारको चक्र
  13. सेयरको सिजन
  14. राम्रो पोर्टफोलियो
  15. थोरै काम, धेरै पैसा
  16. धेरैले किन गुमाउँछन् ?
  17. सेक्स, महिला र सेयर बजार
  18. सेयर बजारका रोचक कुरा

बिक्री[सम्पादन गर्नुहोस्]

यो पुस्तक सार्वजनिक भएको एक सातामा नै ५००० प्रती बिक्री भएको थियो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीं[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]