सेसेल्स महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
| सङ्गठन | सेसेल्स फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | सिएएफ (अफ्रिका) | ||
| उप-सङ्घ | कोसाफा (दक्षिणी अफ्रिका) | ||
| प्रमुख प्रशिक्षक | |||
| फिफा कोड | SEY | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | उपलब्ध छैन | ||
| उच्च वरीयता | उपलब्ध छैन | ||
| निम्न वरीयता | उपलब्ध छैन | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(२००५) | |||
| ठूलो हार | |||
(२००५) | |||
सेसेल्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्स प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।टोलीले हालसम्म पनि कुनै फिफा आधिकारिक खेल खेलेको छैन र फिफाले सेसेल्स महिला टिमको बरियता पनि छ्ट्टायको छैन ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "गोल! फुटबल: सेसेल्स", फिफा, २१ अप्रिल २००९, पृ: ४, अन्तिम पहुँच ५ जुन २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२७ मिति
- फिफा डट कममा सेसेल्स महिला टिम