सोइरने तोरीगाँडा
स्वरूप
सोइरने तोरीगाँडा | |
---|---|
नगरकोटमा पाइएको सोइरने तोरीगाँडा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | G. albogularis
|
वैज्ञानिक नाम | |
Garrulax albogularis (Gould, 1836) |
सोइरने तोरीगाँडा (Pterorhinus albogularis) नेपालमा पाइने तोरीगाँडा प्रजातिको चरा हो। यो चरा नेपाल लगायत अफगानिस्तान, भुटान, भारत, म्यानमार, पाकिस्तान, तिब्बत तथा भियतनाममा पाइने गर्छ। प्राय समुहमा बस्ने यो चरा उच्च पहाडिया जङ्गलहरूमा बसोबास गर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट थ्रोटेड लाफिङ्ट्रस (White-throated Laughingthrush) भनिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Garrulax albogularis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सोइरने तोरीगाँडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।