सौर्य एयरलाइन्स
स्वरूप
| |||||||
| स्थापना | २०१४ | ||||||
|---|---|---|---|---|---|---|---|
| केन्द्रीय विमानस्थल | Tribhuvan International Airport | ||||||
| गन्तव्यहरू | ३ | ||||||
| प्रधान कार्यालयहरू | नया वानेश्वर, नेपाल | ||||||
| वेबसाइट | http://www.sauryaairlines.com | ||||||
सौर्य एयरलाईन्स नेपाली आकासमा उड्ने नया एयरलाईन्स हो. आन्तरिक सेवाको लागि भनेर सुरुवात गरिएको यसले विशेष गरी विराटनगर, भैरहवा र माउन्टेन फ्लाईट गर्छ । यसको स्थापना २०१४ मा भेएको हो ।