सामग्रीमा जानुहोस्

अग्नि एयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्नि एयर प्रा. ली.
आईएटीए (IATA)
AG
आईसीएओ (ICAO)
-
कलसाईन (Callsign)
-
स्थापना
Unexpected use of template {{2}} – see Template:2 for details.00
Unexpected use of template {{6}} – see Template:6 for details.
केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
वाहन संख्या
Unexpected use of template {{5}} – see Template:5 for details.
लक्ष्यहरू
Unexpected use of template {{8}} – see Template:8 for details.
कम्पनी ध्येय शब्द Fly With Passion
मुख्यालय काठमाण्डौ, नेपाल
प्रमुख ब्यक्ति सुधिर बस्नेत (अध्यक्ष)

अग्नि एयर प्रा ली एक नेपाली विमानसेवा (हवाई सेवा) कम्पनी हो जुन नेपालमा आधारित सेवा दिन्छ मार्च २००६ देखि संचालनमा आयो । यसको आफ्नो केन्द्रीय कार्यालय काठमाण्डौमा छ । [][]

अग्नि एयरले सेवा उडान सञ्चालन १६ मार्च २००६मा लुक्लातुम्लिङ्गटारबाट डोर्नियर २८ विमानहरू संगै शुरु गर्‍यो र अघिलो दिनदेखि विराटनगरको लागि उडान भर्न थाल्यो। []

नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal ) (CAAN)ले अग्नि एयरलाईनलाई संचालक प्रमाणपत्र हस्तांतरण गरेको छ, र निर्धारित उडानको लागि अनुमति प्रदान गरेको छ र यथासम्भव हिमाली उडानको लागि अनुमति दिएको छ।[] अग्नि एयरको निर्धारित उडान सुविधा निम्न क्षेत्रहरूमा उपलब्ध छन्: (जुन २०१० अनुसार):[]

क्षेत्रIATAविमानस्थललक्ष्यहरू
भद्रपुरBDPभद्रपुर विमानस्थलकाठमाण्डौ
भैरहवाBWAगौतम बुद्ध विमानस्थलकाठमाण्डौ
बिराटनगरBIRबिराटनगर विमानस्थलकाठमाण्डौ
जोमसोमJMOजोमसोम विमानस्थलपोखरा
काठमाण्डौKTMत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभद्रपुर, भैरहवा, बिराटनगर, लुक्ला, पोखरा, तुम्लिङ्गटार
लुक्लाLUAलुक्ला विमानस्थलकाठमाण्डौ
पोखराPKRपोखरा विमानस्थलजोमसोम, काठमाण्डौ
तुम्लिङ्गटारTMIतुम्लिङ्गटार विमानस्थलकाठमाण्डौ

अग्नि एयरसंग निम्न विमानहरू छन [] :

एयरलाईनले अझै दुईवटा विमान किन्ने योजना बनाएको छ।[]

घटना र दुर्घटनाहरू

[सम्पादन गर्नुहोस्]
  • अग्नि एयर फ्लाईट १०१ २४ अगस्त २०१०को दिन भारी वर्षामा काठमाण्डौ उपत्यकाभन्दा बाहिर दुर्घटना भयो, र दुर्घटना स्थलमै जम्मा १४ जनाको मृत्यु भयो। []

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "How to find Us." Agni Air. Retrieved on 24 August 2010. "Agni Air Pvt. Ltd. P. O. Box: 23650 Prayag Marg, Shantinagar, Kathmandu, Nepal,"
  2. "Contact Us अभिलेखिकरण २००९-११-१९ वेब्याक मेसिन." Agni Air. Retrieved on 24 August 2010.
  3. 1 2 3 Nepalshotel.com March 2006
  4. Hotelnepal.com अभिलेखिकरण २००६-११-१४ वेब्याक मेसिन retrieved 19 November 2006
  5. "Flying Schedule", Agni Air, अन्तिम पहुँच ८ जुन २०१० अभिलेखिकरण १९ नोभेम्बर २००९ वेब्याक मेसिन
  6. "Crash: Agni D228 at Bastipur on Aug 24th 2010, technical problems", The Aviation Herald, २४ अगस्ट २०१०, अन्तिम पहुँच २४ अगस्ट २०१०

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]