स्टेभेन जेरार्ड
![]() जेरार्ड २०१८ मा | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | स्टेभेन जर्ज जेरार्ड | ||
जन्म मिति | ३० मे १९८० (वर्ष ३३) | ||
उचाई | १.८३ मीटर (६ फीट ० इन्च ) | ||
खेल्ने स्थान | मिड फिल्डर | ||
क्लबको विवरण | |||
हालको क्लब | रेन्जर्स एफसी (म्यानेजर) | ||
युवा क्लब | |||
१९८७-१९९८ | लिभरपुल | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
१९९८-२०१५ | लिभरपुल | ५०४ | (१२०) |
२०१५-२०१६ | एलए ग्यालेक्सी | ३४ | (५) |
राष्ट्रिय टोली | |||
१९९९-२००० | इङ्ल्याण्ड यू-२१ | ४ | (१) |
२०००-२०१४ | इङ्ल्यान्ड | ११४ | (२१) |
टोलीको प्रबन्धन | |||
२०१८– | रेन्जर्स एफसी | ||
|
स्टेभेन जर्ज जेरार्ड (जन्म;३० मे १९८०) बेलायती फुटबल खेलाडी हुन, जो हाल स्कटल्याण्डको क्लब रेन्जर्स एफसीका प्रबन्धक हुन् । जेरार्ड मध्यपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी पेनाल्टी र फ्रि किक विशेषज्ञ मानिन्छन् । पछिल्लो पुस्ताका अब्बल दर्जाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये पनि जेरार्डलाई सर्वाधिक सटीक मिडफिल्डर मान्ने धेरै छन् । उनी मौका सिर्जना गर्छन, सुन्दर पासहरू निकाल्छन् । गोल गर्न पनि उनी माहिर छन्, 'डेड बल अवस्था' मा उनको जवाफ थिएन् । यस्तोमा पनि उनले लिभरपुलका लागि लिग जित्न सकेनन्, इङ्ल्यान्डका लागि केही जित्न सकेनन् । इङ्ल्याण्डका स्टेभेन गेरार्डलाई बेलाबेलामा टोलीलाई अप्ठ्यारोमा धकेल्ने र महँगा गल्तीहरू गर्ने खेलाडीका रूपमा लिइन्छ । उनले पहिलो पटक १९९८ मा लिभरपुलबाट डेब्यु गरे । उनले हालसम्म २ एफए कप, २ एफए कम्युनिटि शिल्ड, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए युरोपा लिग]] र २ युइएफए सुपर कप जिताएका छन् । उनले अन्तराष्ट्रिय खेल मा सन् २००० मा डेब्यु गरे । इंगलैंड को तर्फबाट २००० युइएफए युरो र २००४ युइएफए युरो, संगसंगै २००६ फिफा विश्वकप मा खेलेका उनले २०१० फिफा विश्वकप मा कप्तान को पद सम्हाल्ने अवसर पाए । २०१४ फिफा विश्वकपमा उनको टोली समुह चरणबाटै विदा भयो ।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
उनको जन्म बेलायतको विष्टन, मेर्सिसाइड सहरमा भएको थियो ।
क्लब जीवनयात्रा[सम्पादन गर्ने]
अन्तराष्ट्रिय खेल जीवन[सम्पादन गर्ने]
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
गोल तथ्याङ्क[सम्पादन गर्ने]
क्लब तथ्याङ्क[सम्पादन गर्ने]
अन्तर्राष्ट्रिय तथ्याङ्क[सम्पादन गर्ने]
सम्मान[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा स्टेभेन जेरार्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिकथनमा स्टेभेन जेरार्ड का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
- Steven Gerrard – फिफा प्रतियोगिता तथ्याङ्क
- Liverpool F.C. profile
- BBC Sport profile
- Profile and stats at LFChistory.net
- ESPN profile
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा स्टेभेन जेरार्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |