स्याटिन फोनिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याटिन फोनिक्स
स्याटिन फोनिक्स एक कार्यक्रममा २००७ मे १
जन्म(१९८०-०५-२२)मे २२, १९८०
ओलोङ्गापो, फिलिपिन्स[१]
जातीयताफिलिपिनो, सिसिलियन
उचाइ५ फिट ८ इन्च (१.७३ मी)[२]
तौल१२९ पाउन्ड (५९ किग्रा)[२]
वेबसाइटhttp://www.satinephoenix.net

स्याटिन फोनिक्स[१][२] फिलिपिनमा जन्मिएकी पूर्व अश्लील चलचित्र अभिनेत्री तथा कामोत्तेजक मोडल हुन ।[३] उनी पेन्टर, चित्रकार तथा गेमर ।[३]

अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]

  • २००७ एडल्टकन अवार्ड (मनोनित) – यौन सम्बन्ध प्रश्तुतिमा उत्कृष्ट महिला कलाकार – हार्डकोर ट्रेनिङ #६[४]
  • २००८ सेक्सोपोलिज अवार्ड – बेस्ट सेक्स किटेन[५]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

यो पनि पढ्नुहोस[सम्पादन गर्नुहोस्]

  • Satine Phoenix, Burning Quill: A Collection of Illustrations and Other Art Work of Satine Phoenix, CreateSpace, २०१०, ISBN१४५१५२००२६

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]