स्वरूपराज आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्वरूपराज आचार्य
Swarup Raj Aacharya.jpg
स्वरूपराज आचार्य
व्यक्तिगत विवरण
किसिमआधुनिक, पप, प्लेब्याक
पेशागायक, अभिनेता
वाद्ययन्त्रनेपाली तथा पश्चिमी

स्वरूपराज आचार्य नेपाली गायक हुन् । उनका बुबा भक्तराज गीतकार तथा संगीतकार हुन भने उनको भाई सत्यराज गायक हुन् । वहाँ नेपाली गीतसंगीतको दुनियामा चर्चा बटुल्न सफल गायक मध्येका एक हुन । नेपाली गीतसंगीत बाहेक उनले नेपाली चलचित्रमा पनि आफ्नो अभिनय प्रतिभा प्रस्तुत गरीसकेका छन्। आचार्य नामको चलचित्रवाट उनले पहिलो पटक नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्। दर्जनौ आधुनिक, पप गजल तथा राष्ट्रिय गीत समेतमा उनले आफ्नो गायन प्रतिभा प्रस्तुत गरीसकेका छन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]