स्वामी श्रीहरिदासजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वामी श्री हरिदास जी
नेपालका अध्यात्मिक चिन्तक
पूर्वाधिकारीश्री कृपालुजी महाराज
व्यक्तिगत विवरण
जन्मOctober 1
काठमाडौँ

स्वामी श्रीहरिदासजी जगद्‍गुरु श्री कृपालु जी महाराजका एकमात्र नेपाली प्रचारक हुन्।[१] उनी भौतिकवादआध्यात्मवाद बीचको बिबादास्पद कुराहरूलाई सजिलो ढङ्गले प्रस्तुत गर्छन्। उनले नेपालमा श्रीराधामाधव समितीको स्थापना गरी संस्थापक अध्यक्षको रूपमा सेवा गरे। उनका प्रवचनहरू नेपाल र नेपालबाहिर विभिन्न रेडियो तथा टेलिभिजनहरूमा प्रसारण हुँदै आइरहेका छन्।[२]

कृतिहरू[सम्पादन गर्नुहोस्]

हरिदासजीका प्रवचनहरूको सङ्ग्रह हालसालै जन्म मृत्यु रहस्य नामक पुस्तकको रूपमा प्रकाशित भएको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://divineclubworldwide.org/swami-shree-haridasji.php डिभाइन युथ क्लब
  2. "जन्म-मृत्यु रहस्यको चिन्तन-मनन", लोकान्तर डट कम, https://lokaantar.com/, बैशाख १३, २०७७, अन्तिम पहुँच २३ जुलाई २०२० 
  3. "‘जन्म–मृत्यु रहस्य’ लोकार्पित", baahrakhari.com, baahrakhari.com, २०७६ माघ १८, अन्तिम पहुँच जुलाई २३ २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]