सामग्रीमा जानुहोस्

हर्मुज जलसन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हरमुज जलसंयोगीबाट अनुप्रेषित)
हर्मुज जलसन्धि
प्रवाहित राष्ट्रहरू इरान  ओमान
 संयुक्त अरब इमिरेट्स
अधिकतम चौडाइ३९ - ६० किमी
औसत गहिराइ५० - १०० मी[]
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.

हर्मुज (फारसी: تنگه هرمز, तंगेह-ए-होरमुज; अंग्रेजी: Strait of Hormuz) पश्चिम एसियाको एक प्रमुख जलसन्धि हो जुन ईरानको दक्षिणमा पर्सियन खाडीओमानको खाडी लाई अलग गर्छ। यसको दक्षिणमा संयुक्त अरब इमिरेट्सओमानको मुसुन्दम नामक बहिक्षेत्र छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।

यो पनि हेर्नुहिस्

[सम्पादन गर्नुहोस्]
  1. कोस्टल फिसेस ओफ ओमान, जोन इ. र्याण्डल, पृ. २, युनिभर्सिटी अफ हवाइ प्रेस, १९९५ ISBN 978-0-8248-1808-1, ... अन्य सागरको तुलनामा कम गहिरो । औसत गहिराई मात्र ३५ मिटर, अधिकतम गहिराई १०० मिटर ( हर्मुज स्ट्रेटबाट सबैभन्दा कम दुरी) ...